Our new paper evaluating the effectiveness of Nepal’s protected areas for forest and biodiversity conservation has been published today in Biological Conservation Journal. link 👉https://t.co/Mil7H4sA7v
All these politicians and wannabes should stop blaming foreign interference to cover up their own incompetence. Enough is Enough!!! 🤡🤡
आफ्नै अयोग्यता स्वीकार्ने साहस नभएकाहरूका लागि हरेक असफलताको दोष विदेशी हस्तक्षेपलाई दिनु सजिलो डिफेन्स हो। विदेशी हस्तक्षेपको बहानामा एउटा फोहर व्यवस्थापनसमेत गर्न नसक्नेहरूले भोलि देश बनाइदिन्छन् भनेर धेरै विश्वास नगरौँ।
अनि, यदि तपाईंले काम गर्न नपाउनुको कारण विदेशी हस्तक्षेप हो भने, अरूले पनि काम गर्न नपाउनुको कारण त विदेशी हस्तक्षेप नै होला नि? बोल्नेहरूभन्दा पनि पत्याइदिनेहरू देखेर झन् अचम्म लाग्छ।
नेपाललाई यस्ता नेतृत्व चाहिएको छ, जो Foreign Interest लाई हाम्रो राष्ट्रिय हित (National Interest) अनुकूल प्रयोग गर्न सकून्!! Enough is enough!!!
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep