कसैको चित्त दुखाउन चाहन्न । हिम्मत हार्दिन आफ्नै हैसियतमा बस्ने एक नेपाली नागरिक राम्रोको लागि समय अनुकुल परीवर्तन हुन चाहने मै हु ।(सन्जु गुरुङ)@sanjukanchha
रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै निर्मला पन्तको फाईल खोलेर थप अनुसन्धान अगाडी बढाएपछि मानसिक तनावको कारण अध्यारोँ कोठामा एक्लै दिनमा १५८ ओटा चुरोट सल्काउने शक्तिशाली पुत्रलाई जोगाउन रविलाई पाखा लगाईयो र अहिले सहमति अनुसारको गृहमन्त्रालय दिन पनि आनाकानी गरिदैँ छ।
पोहोर साल दिदी बहिनि सबै जेल भित्र भएको निस्केकी निस्केन खोइ थाहा भएन यो बर्ष चाइ सबै झोला झुम्टो बोकेर बसाइ सर्ने कर्म मा छ आउने तिज पक्कै खल्लो हुने भयो 😂😂😂