जेन–जी विद्रोहपछि धेरैले दोष अरूमाथि थोपरे तर गगनले त्यसो गरेनन्।
“म तपाईंको जेनेरेसनको फ्रस्टेसन, एंगर बुझ्छु। यसलाई कम गर्नका निम्ति मेरो ठाउँबाट जति काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेकोमा सबैभन्दा पहिला त माफी माग्छु।”
निराशा र आक्रोश बुझेर माफी माग्नु कमजोरी होइन, नेतृत्व हो।
"रबि लामिछाने गृहमन्त्री हुदा बाख्राकाे फाईल खाेल्न सक्नु पर्थीयाेनी त किन नखाेलेकाे"??? प्रुफ भएकाे भए खाेल्दैन थियाे ?? खाली एउटा प्राेपाेगान्डा बनाईदिने!
@bishodip
भाडा हान्ने र देशीको ग्यास स्टेसनमा काम गर्दा दिनहु १००-५० खुसुक्क खल्तिमा हाल्ने भीरखर्के नेफोलीहरूको आत्मारतिले तिजको गीत बनेछ । ३ घर हुनेले चढ्ने गाडि चै Hyundai रहेछ, हे नारन । 😂😂😝
२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !
आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं।
यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस्।
गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !