@Kalpana9133 तिमी लाई त केवल रबी घण्टा बजाउन मुन रैछ,कहिले काहीँ शेरेकाे घण्टा बजाएर बिचार गरन ट्वाङ-ट्वाङ नगरे नी तित्रिङ्ग-तित्रीङ्ग गर्छ हाेलानी थाेत्राे भए पनि आरजु भुमीगत छिन के रे बिचरी उनले बजाउन पाईछैन हाेली! माैकामा चाैका हानीदेउ!🤣🤣🤣
नेपालका सत्तामा बसेका कटाैरे ���ेखि घण्टे सम्मका जेलेन्सिकीहरु लेmcc,ngo,ingo,भारु ५००मा बिदेशीलाई नागरिकता,उद्दाेग धन्दा कलकारखाना बेचेर सखाप गरि नेपाली जनतालाई बेराेजगार बनाई १ कराेड२५ लाख युवाबर्ग लाई देश बाट बिस्थापित गरि बिना युद्ध युक्रेन बनाई दिए!😢
@me_sherya@brb1954 अनुहार हेर्दा छुचुन्द्रा जस्ता,बानी ब्याेहाेरा भने चाेर्ने ढाँटने, काम भने "रअ" र "सिआईए"काे गर्ने घरमा चण्डाल्नी यमी काे फरिया लाई रुमाल बनाई मुख पुछ्ने भन्ने हामलाई लाईरच!🤣🤣🤣
@nishaoli काजकृया भन्ने कुरा त जिउँदाे हुँदै मिठाे वचन,राम्राे नियत,मायाभाव संग जे मन लाग्छ पुर्याईदिए त भैहाल्याे नी जिउँदाे हुँदै देखाउने मरे पछि घिउ खाउ बा भनेर खान्छन र ?ल��ेकलाई राम्राे देखाउने हाे मरे पछि के देखाउने?
@realpbhattarai जस्ले म उखानेमृत्भावमा आएर शरण लिन्छ,जाे मेराे राजभवन बलकाेटमा उपस्थित भै मेराे भक्ती गित गाउँदै मेराे चरणलाई अमृत ठानी चाटदछ! उ जहिलै भ्रष्टचार गर्न सक्दछ र मेराे नाम जपेमा भ्रष्टचार बाट मुक्त भै स्वर्गमा सयर गर्न पाउँदछ!🤣🤣🤣
@realpbhattarai पाेहाेर मंसिर ७ गते दुर्गाप्रसाँईकाे प्रतिकार गर्न उखानेले५०००० उपस्थित हुन उर्दी जारी गरेकाेमा पुग न पुग ३००० थिएन अहिले बालेनकाे बिराेधमा ५०० पनि कुन्नी तिम्रा ngo पार्टीका कार्यकर्ता कता लागे?🤣🤣🤣
@Kalpana9133 बुढा शेरे,मने,भारुराम,उखाने,माकुने उपेन्द्रे,महन्ते अर्का बिहारी डाँका राजेन्द्रेहरु त१ नंका चाेरहरु२ नं मा गगने,बिश्वप्रकाशे,झाँक्री रबिलामीछानेहरु ��र्छन भने आ-ग्याङ्गका कलपनाअधिकारी,प्रदिप भट्टराई,अन्य गयाङ्गहरुमा यस्तै चम्चे,चम्चेनीहरु थुप्रै छन नाम उल्लेख गरि साध्य छैन!🤣🤣🤣
@Kalpana9133 नकराउ तिमी पनि गगनेकाे चाकरी गर्दीरहिछ्याै!घण्टेलाई मात्रै गाली किन? सहकारी ठग��ा ४०% काँ पनि छ रबी रबी भैहाल्याे अरु पार्टीका करिब ३५% हाेलान् सबै मिलेर ठगेका छन् ! गगनेलाई नेपालीले हाेईन लाजिम्पाटेले बनाका हुन् नेता!टुईटरमा आउँछ्याै बिना अध्यान! मन मात्र हल्का गरेका हाै?🤣🤣🤣
@SumanaShrestha शिक्षामंत्री हुँदैमा देश र समाज बदलिँदैन यश ब्यवस्था रहेसम्म! पश्चिमा माेडेलकाे शिक्षा पद्ध���ी समग्र रुपमा भत्काएर आफ्नै माैलिकता,सभ्यता,सँस्कार,माटाे सँस्कृतीनुसार काे शिक्षा प्रणाली ल्याउन सक्नुपर्छ!बल्ल देश समाज र जनताकाे भलाे हुनेछ!
@realpbhattarai अरुलाई झ्यास् भन्दा आफ्नाेअनुहार पनि हेर्ने गर तिम्रा राजनेताभनाउँदा गाेरुहरु लाई हेर्ने गर पुर्ब देखि पश्चिमसम्मका तिमी जस्तै झाेले झाम्टेहरुलाई हेर्ने गर!जुन पार्टीका नेता कार्यकर्ता झाेले झाम्टेका लागि पश्चिमाngo ले नीति निर्माण गर्छ त्यसैका निर्देशनमा चल्ने गर्छ!भन्नू छ केही?