@RamilaNepal7 यदि तपाईलाई आफ्नो बिचार सहि लाग्छ भने ज्योती मगरलाई नै एमाले केन्द्रीय अध्यक्ष बनाए भैगो नि म्याम, निर्वाचनमा पनि प्रचार प्रसार गर्न सजिलो हुन्छ ।
@setopati बाउ बाजेको नाम राख्ने गरेर नातिले काम गरेको भए यो दिन आउँथेन होला, अब पितृले पनि सराप्ने भए कहाँको कुलङ्गार जन्माएछौं भनेर । तिम्रै कारणले हो यो सबै भएको अनि देश बर्बाद भएको ।
@bishnurijal1 त्यो ग्याँसको खानीमा ग्याँस पनि केपि वली उर्फ एमालेले नै भण्डारण गरेको हो भन्न पनि भ्याउँछन यी भ्रष्ट झोलेहरुले, यो देशका लागि अभिसाप हौ तिमी झोलेहरु