यो अभियान मलाई मन पर्यो!
World Travel & Tourism Council (WTTC) को तथ्याङ्क अनुसार कूल गार्हस्थ उत्पादन (GDP) मा पर्यटन क्षेत्रको प्रत्यक्ष/अप्रत्यक्ष योगदान तलका केही देशहरूमा निम्न अनुसार छ:
मल्दिभ्स: ५८%
थाईलण्ड: १३%
कम्बोडिया: १०%
नेपाल: ६.५%
हामीले जान्नुमात्र पर्यो, संभवत: नेपालसँग मल्दिभ्स, थाईलण्ड र कम्बोडियासँग भन्दा पर्यटन क्षेत्रको संभावना बढी छ। तर हामीले त्य�� वातावरण बनाउनै सकेनौँ।
सन् १९९८ मा पहिलो नेपाल भ्रमण वर्ष मनाउँदा नेपाले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। आज २८ वर्षपछि नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बल्ल ११ लाख ५० हजार पुगेको छ।
त्यो भन्दा पनि चिन्ताजनक कुरा एकजना पर्यटकले एक दिनमा औसत लगभग ३३ डलरमात्र खर्च गर्छ।
त्यति थोरै संख्यामा र त्यति थोरै खर्च गर्ने पर्यटकमात्र भित्र्याएर के गर्ने!
पर्यटन क्षेत्रलाई विशेष ध्यान दिँदा त्यसले प्रत्यक्ष/अप्रत्यक्षरूपमा पर्यटन क्षेत्रलाई मात्र होइन कृषिदेखि उद्योगसम्म विविध क्षेत्रलाई चलायमान बनाउँछ।
त्यसैले मेरो यो अभियानमा पूर्ण समर्थन छ!
प्रिय अन्तर्राष्ट्रिय स्वतन्त्र पार्टी, ब्रह्माण्डिय युनिभर्सल पार्टी अन्तर्राष्ट्रिय स्वतन्त्र ग्लोबल पार्टी स्वतन्त्र बर्थडे पार्टी सबै सबैमा शुभ शुभ प्रभात तथा नमस्कार 🙏
"समस्या अशिक्षाको होइन। समस्या त्यस्तो शिक्षा प्रणालीको हो, जसले मानिसलाई सिकाइएका कुरा सहजै पत्याउन त सिकाउँछ, तर तिनै कुरामाथि प्रश्न गर्न सिकाउँदैन। यस्तो शिक्षा प्रणालीले निर्माण गरेको 'शिक्षित' समाज अशिक्षित समाजभन्दा पनि ठूलो चुनौती बन्न सक्छ।"
- Anonymous
बिष्णु पौडेल अर्थ मन्त्री हूंदा मैले एक पटक उहाँलाई भेटेको थें कामको शिलशीलामा। ऊहाँको बौद्धिक स्तर अलि कम रेछ। मैले जे कुरा गरें ख़ास उहाँले बुझ्न भएन। तर हेर्दा त मान्छे सरल नै देखिन्थे। तर अनुहारबाट को घुस्याहा भनेर नचिनिदो रेछ। राजनीति घुसको घर हो ग़रीव देशमा।