Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Dream girl ❣️
@guffadi45
Nepal
Joined August 2021
160
Following
4.2K
Followers
16.3K
Posts
Pinned Tweet
Dream girl ❣️
@guffadi45
about 2 years ago
सर्पले एकचोटि डस्छ, आफन्तले बाँचुन्जेल🥺❤️🩹
guffadi45
retweeted
Riddi
@Riddi515646
9 months ago
यो जाडोमा चिसो भात पस्केको र तिमी आर्कै सङ्ग मस्केको मलाइ फिटिक्कै मन पर्दैन 😂🤪🤔
guffadi45
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
9 months ago
हरेक मानिस विकल्पको खोजिमा हुन्छ! त्यसैले पुरानोमा कमजोरी र नयाँमा खुबि देख्छ !!
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
guffadi45
retweeted
✍️दारी
@iamSdari16
9 months ago
मिठो बोल्ने सँग भन्दा सत्य बोल्ने सँग संगत गर्नुहोस्।
#Goodnight
:) Peace 🙏
Who to follow
💖Sa-rishma Gtm💖
@sarishma_Gtm
#तारिफ गर्नुस् या नगर्नुस् तर #अपमान बिचार गरेर गर्नुस्, किनकी #अपमान त्यो #ऋण हो जस्ले #अबसर पाउँदा #ब्याज सहित #तिर्ने गर्दछ।
मुसी🍁
@aneesha86
चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫
Vuntee🇳🇵
@Vuntee3
बिन्ती छ ए भगवान भाग्यमा नभएको चिज यो आँखा लाई केहि मन नपरोस् 🙏
guffadi45
retweeted
𝗦𝗵𝗿𝗲𝗲❤️
@SRIJANA_7295
9 months ago
कदर गरेनौ भने भगवानले खोसीदिन्छन
#समय
अनि
#मान्छे
guffadi45
retweeted
☘️ luri 🕊️
@lurimaya600
10 months ago
सबै कुराको नक्कल गर्न सकिन्छ, तर चरित्र, संस्कार र ज्ञानको होइन। ☘️🕊️✨❤️🦚
#luri
guffadi45
retweeted
Uꜱʜᴀ Kᴀʀᴋɪ
@Ushakarki143
10 months ago
पाउने अपेक्षा छैन, गुमाउने भय पनि छैन; किनकि जहाँ प्रेम आफ्नो सत्यतामा टल्किन्छ, त्यहाँ समर्पण स्वतः निसंकोच जन्मिन्छ।
#शुभ_प्रभात
❤️🙏☕️
guffadi45
retweeted
✨ ...........✍️
@tararai017
10 months ago
रातकी रानी पारिजात सबैको प्रिय गुलाब यति सुन्दर र नाजुक सपनै देखिएन, किन कि पृष्ठभुमि पहाडको माथि देउराली भन्दा पर उन्यु र बनमारासंग लड्दै बढेर फूलेको कहिल्यै न ओइलाउने बुकी र पहरासंग जुध्दै फूलेको सुनगाभाको कथा जस्तै रोमान्चक र साहसिक जो छ ।✍️✨
guffadi45
retweeted
💫Muso💫
@SubinaBhattarai
10 months ago
·
Nepal
सुन्दरताले नजरको ध्यान खिच्न सक्ला , तर सम्मान सधैं असल व्याक्तित्व र सफा आचरणले नै पाउछ ।
#शुभबिहानी
🕉️♥️
#शुभ_दिनको_कामना
🕉️♥️
guffadi45
retweeted
पब्लिक भान्जा
@DurgapunPun1
10 months ago
घमण्डी लाग्नु स्वभाविक नै हो, किनकी म कसैको हैसियत हेरेर उसलाई सम्मान गर्दिन ।🌿🙏
guffadi45
retweeted
💞सामु💞
@_samana_kharel_
10 months ago
नबोलेर उ खुशी छ भने उसको खुशी खोस्ने अधिकार छैन मसंग।❣️🥀
#शुभ_प्रभात_वंदन
☕🌄🫰
guffadi45
retweeted
Riddi
@Riddi515646
10 months ago
तिमी आफ्ना दिदी बहिनीका लागि जस्तो केटा चाहान्छौ अरुका दिदी बहिनीका लागि तिमी पनि त्यस्तै बनिदेउ न है
guffadi45
retweeted
प्रकृति
@prakri_01
10 months ago
संस्कारमा हुर्केकी छोरी हुँ ! हरेक सम्बन्धलाई निभाउन जानेकी पनि छु तर पनि मलाई प्रेम भन्दा घरको ईज्जत नै प्यारो लाग्छ!
#माया
💜
guffadi45
retweeted
💞जीविका शाहा💞
@Jivika_Shah11
10 months ago
उदाएपछि दिनभरी उज्यालै रहन जान्नुपर्छ। उदाउँन सुरु नहुदै अस्ताउन त भएन नि महोदय।।
guffadi45
retweeted
रुपालि
@a_iphona
10 months ago
प्रेमको गहिराई कुनै पनि शब्दले नापिदैन, शायद मेहेनतले बनाएको भएर होला !!
guffadi45
retweeted
𝗦𝗵𝗿𝗲𝗲❤️
@SRIJANA_7295
10 months ago
जाडो पनि यति धेरै बढ्यो की आफ्नै देब्रे खुट्टाले दाहिने खुट्टालाई छुँदा पनि सातो जान्छ 😒😀
Dream girl ❣️
@guffadi45
10 months ago
सफल हुनु भन्दा अगाडी प्रेम गरेर गल्ती गरे थाहा थिएन प्रेम गर्नलाई पहिले सफल हुनु पर्ने रहेछ 💔💔
guffadi45
retweeted
sirjana paudel
@sirjanapaudel12
10 months ago
व्यबहार ठूलो कुरा हो, राम्रो शब्द त भित्ता भित्तामा पनि लेखिएको हुन्छ ।
guffadi45
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
10 months ago
सबैको आआफ्नो भोगाइ हुन्छन् तस्बिर जस्तै तकदिर सबैको राम्रो हुँदैन।😴
guffadi45
retweeted
Kripa Shrestha
@KripaSh97232562
10 months ago
सफलता मिल्छ कि मिल्दैन जिन्दगीमा त्यो त , भाग्यकाे कुरा हो तर काेशिस त गर्ने पर्छ , त्यो नै समय र जीवनकाे नियम हो । 🥀 शुभ साँझ 🥀
guffadi45
retweeted
अनुराग™❣️
@Anu_Raag1
10 months ago
चिया लाई रंग दिने चियापत्ती लाई त अन्त्यमा छानेर फालिन्छ भने यो स्वार्थी दुनियाले तिमिलाइ किन बाँकी राख्ला र!!
Last Seen Users on Sotwe
Dikdik
Seen from
Indonesia
ZEYNEP
Seen from
Turkey
Tripp Tallon
Seen from
Netherlands
Bapak Kita
Seen from
United States
Quaylensaigon
Seen from
Vietnam
Foilo
Seen from
Algeria
エロと臭いオナラ大好き
Seen from
Korea
Expert
Seen from
Indonesia
awnotfound🌙
Seen from
United States
Jan Koko
Seen from
Pakistan
Trends for you
1
Dante Moore
Under 10K tweets
2
#AEWAllOut
Under 10K tweets
3
Michigan
Under 10K tweets
4
Penn State
Under 10K tweets
5
#UFCVegas121
Under 10K tweets
6
Phillies
Under 10K tweets
7
Steven Borden
Under 10K tweets
8
Lincoln Riley
Under 10K tweets
9
Ole Miss
Under 10K tweets
10
Dumont
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫