गफशप हामी सबैको साझा थलो हो।फरक विचार, फरक धार र फरक दृष्टिकोण बोकेका हरेक व्यक्तिलाई यहाँ स्थान छ,बहस गर्ने बराबर मौका छ
स्वागत सबैलाई छ—तर भाषा र शैली मर्यादित होस्,कसैलाई हेप्ने वा होच्याउने काम नहोस्।
विचार ठोक्किऊन्, व्यक्ति होइनन्।
गफ शपमा विचारको भिडन्त हुन्छ,अपमानको होइन।