कहिले अाफैसङ्ग रिसाउछु अनि अाफुले अाफैलाई फकाउछु ,
कहिले अाफुले अाफैलाई घुर्काउछु अनि अाफैलाई सम्झाउछु,
अनि कहिले अाफुले अाफैलाई हेरेर हास्छु त कहिले अाफैलाई हेरेर गर्वले छाति फुल्छ सायद यहि हाेला एक्लाेपन यहि हाेला मज्जा,
साथ दिनेहरु धेरै छन तर पनि म एक्लाे छु बिलकुल एक्लाे...
आजकल पहिला पहिला जस्तो,
फलो गर्नी, ब्याक दिनी,
साथी बन्नी, लाइक गर्नी,
बतासे हान्नी, मेन्सन गर्नी,
RT गर्नी, कोट गर्नी हुन्छ कि हुन्न ।।
नयाँ लाई थाहा छैन होला,
त्यै नि जानेकाले गर्नुस त 😂😂
हार यस्तो होस,
जित्नेको भन्दा चर्चा बढी होस।।
जित यस्तो होस,
जित्नेको पक्षमा मान्छे नै नहुन्,
तर विपक्ष सबैले जित्नेको समर्थन गरून्,
मलाई त्यसै गरि हार्न मन छ,
मलाइ हार स्वीकार हुनेछ...
मलाइ त्यसै गरि जित्ने मन छ,
के तिमी हार स्वीकार्ने हिम्मत गर्न सक्छौ ।
#sunday#morning;
म हेर्न सक्दिन,
नहेरि रहन सक्दिन,
एक्लै कराउँछु,
सहन सक्दिन ।।।
सड�� तिर फर्किन्छु,
तिम्रै मान्छे छ्न
सदनमा फेरि
तिम्रै भान्से छ्न।
यो के नाटक हो सरकार 🤔?