Normal man. I loves cricket, football & liverpool football club. You'll never walk alone. I don't need money & popularity.I wish to have my own little life
📢 अब NT Fiber जडान गर्न झन्झट छैन! 🌐
नेपाल टेलिकमको NT Fiber जडानका लागि माग तथा सेवासम्बन्धी गुनासो अब घरमै बसेर अनलाइनमार्फत दर्ता गर्नुहोस्। 💻
🔹 नयाँ Fiber जडानको माग गर्न
🔹 सेवासम्बन्धी गुनासो दर्ता गर्न
🔗 अनलाइन पोर्टल: https://t.co/mV7UUWQ8QN
#NepalTelecom
@ndcl_nt NT Fiber 100 Mbps को १ वर्षे प्याकेजको पैसा आज तिरीसकेको छु। तपाईंहरूले “WiFi 6 राउटर” भनेर विज्ञापन गर्नुभएको छ, तर अहिले पनि ADSL बाट सिफ्ट हुँदाको पुरानै राउटर छ।
विज्ञापनअनुसार WiFi 6 राउटर दिनु पर्दैन? @BikramTmilsina
फुटपाथमा यसरी कार्यक्रम गर्न दिन भएन, सहकारीले रक्तदान कार्यक्रम राखेको रैछ, सभागृह परिसर भित्र पनि गर्न सक्थ्यो तर फुटपाथ नै छेकेर गरियो.. @pokharamun@hello_sarkar#Pokhara#Newroad#Nepal
@IndiaInNepal@DrSJaishankar@shisir@UPI_NPCI नेपालमा आधार कार्ड बाट भारतियले सिमकार्ड लिन सक्छन् भने ईन्डियामा नेपालीलाई नागरिकताबाट सिम कार्ड नै दिदैंनन्, यता पनि ध्यान दिन जरुरी छ
@EONIndia@shisir@MofaNepal@amritrai555@Surendrathapaji@Uppolice@UPGovt@dgpup म रक्सौल-पटना हुँदै बोधगया जाँदा धेरै नेपाली कामको लागि भन्दै पटनाको'पुनपुन'जान लागेको देखेको थिएँ, सोधखोज गरि काम के हो भनेर सोध्दा यस्तै प्रकृतिको थियो,कुशीनगर जस्तै पटनाको यो ठाउँमा पनि नेपालीले नै नेपालीलाई सोसल मिडियाबाट फसाउने क्रम छ। यो संवेदनशील विषयमा अनुसन्धान गरियोस्