निर्वाचन परिणाम अध्यक्ष ओलिको कारण मात्र हैन ! नेतृत्व सबैको दोष छ ! त्यसैले केन्द्र देखि सबै तहका पार्टी कमिटी र जन सगठन समेत भंग गर्ने र पुन नयाँ नवीकरण गरेर प्रतिवद्ध परिचालन हुने कमिटी बनाइनु पर्छ !
जसको केही छैन ! जसको कोहि छैन ! उसको एमाले हुनेछ ! पालिका हुनेछ र म हुनेछु भनेको थिए ! नागरिकको सुरक्षा मेरो प्राथमिकता हो ! मानव विकास , सामाजिक विकाश, गुणस्तरीय शिक्षा, आत्मानिर्भर्ताका लागि कृषिमा लागानी गर्ने मेरो नीति तथा कार्यक्रम !
#manavsewaashram#rescue#SocialWork
नेकपा एमाले दोस्रो विधान महाधिवेशन: भाद्र २०-२२, २०८२ मुल नारा:
"निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प! समृद्ध नेपाल सुखि नेपाली राष्ट्रिय गन्तव्य !!"
आर्थिक विकासको क्षेत्रमा लगानी गर्ने भन्दा बहुमत निर्वाचित ब्यक्तिहरुको इच्छामा बजेट बितरण हुने परम्पराले देखिने परिवर्तन हुन नसक्ने ! युवा पुस्ताको असन्तुष्टि झन बढ्ने खतरा !!
बामदेव गौतम कम्युनिस्ट आन्दोलनका कलङ्क नै हुन्! एमालेको बहुमतको सुनिश्चिततालाई तोड्न पार्टी फुटाए! एमालेमा नै फर्किएर फेरि आफ्नै पार्टीको सरकार ढलाएर माओवादीलाई सत्ता हस्तान्तरण गर्न हस्ताक्षर क्याम्पेनगरे !
स्थानीय तहको सरकारको नीति कार्यक्रम तथा बजेट निर्माण गर्ने प्रस्तुत गर्ने र पारित गर्नु पर्ने अन्तिम महिना छ। यस्ले नागरिकको जिवनमा प्रत्यक्ष प्रभाव पार्दछ ! सबैले चासो राख्ने सचेत गराउने र सकारात्मक कार्यको लागि साथ सहयोग र समर्थन गर्न जरुरी छ !
@PradeepgyawaliK@shankarpokhrel8