https://t.co/BNjG7N56a3 मा प्रकाशित आफ्नो लेखलाई @KanakManiDixit जीले पुस्तिकाको रूपमा प्रकाशित गरेर वितरण गर्नु भएकोमा उहाँको हिम्मतलाई स्यालुट छ । यो पुस्तिका जतिसक्दो धेरै नेपालीको हातमा पुग्न सके राम्रो हुनेथ्यो ।
जय नेपाल !
कुहिने र नकुहिने फोहर घरमा मात्र होइन, यसपालि चुनावमा पनि छुट्याऊँ । बालुवाटार, नयाँबानेश्वर र सिंहदरबार ल्यान्डफिल साइटलाई मान्छे बस्न योग्य ठाउँ बनाऊँ ।
नेपालका पूर्वप्रधानमन्त्री सबैलाई मंसिरको चुनावमा सँधैको लागी बिदा गर्नु अहिलेको राष्ट्रीय आवश्यकता हो।यी ‘राजनीतिक बृद्धहरूले’ आफु-आफु एकता गर्ने हक त राख्छन्।तर जनताले छुट्टै एकता गरेर यिनिहरू जहाँ उठ्छन् त्यहींबाट हराउनु राजनीतिको शुद्धिकरणको लागी सानो तर सुन्दर सुरूवात हुनेछ।
@elonmusk Virtual coin now seeing like roller coaster. Is it going to rebounce sometime in the near future or further goes down. For example China just today. How if others follow the suit. (Confused...)
आजको नेपालमा कोहि छ?
श्रीमतीले जाहेर गरेको ईच्छा पुरा गर्न सपरिवार विश्वको महंगो मध्यको शहरमा छुट्टि मनाउन तु हिन्न सक्ने?
छ भने के धन्दा छ?
कति कर तिर्छ?
कि कसैले खर्च गरिदिएको हो कि?
गरेकै हो भने किन?
समाजले यसरिनै प्रश्न गर्छ होइन र आजभोली?
Met with postdoc keen on staying in academia & applying for faculty jobs
I asked: "Have you put together a Description of Research Activities?"
👇🏽mine from April 2007 as I was just finishing my research training & applying for research faculty positions
Some thoughts...thread.
@IPA_Forschung what does PD in the title equivalent in english? Is it post doctorate/ docent or something else?
I actually wanted to acknowledge PD Dr. Beate Pesch in my doctoral thesis with whom I am currently collborating
Many thanks in advance.