दैलेख र सुर्खेतको सिमानामा रहेको सुन्दर धरमपोखारा बजार ❤️
जसले दुई जिल्लाको सिमाना छुट्याउने र मन जोड्ने गर्दछ ।
तस्वीर : Nakendra oli https://t.co/qpzWEuV3ZF
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजवादीबाट अनेरास्ववियूकी केन्द्रीय सचिव तथा युवा नेतृ मनिषा कार्की सिफारिस भएकी छन ।
दैलेखमा खेतियोग्य जमिन बाझै
दैलेखमा ४३,१२१ हेक्ट�� खेतियोग्य जमिन रहेको भएपनी ८२०८ हेक्टर जमिन बाझै छ, खेती भैरहेको जग्गामा पनि बैज्ञानिक अध्यान छैन जसले गर्दा दैलेखमा खेतियोग्य जमिन बाझै छोडी विदेशिनु पर्ने बाध्यता छ ।
किन अलपत्र छन दैलेख समृद्धिका आधारहरु ?
-पेट्रोल उत्खनन
-मथिल्लो कर्णाली जलविद्युत आयोजना
-मध्यपहाडी राजमार्ग
-दुल्लु स्मार्टसिटि
-नयाँ सहर आयोजना
-हाईड्रोपावर
-दैलेख सुर्खेत सडक
कहाँ चुक्यौ हामी ?