यदि जरुरत भन्दा धेरै मिलेको छ भने त्यसलाई
नसिब भन्छन्
जाे सबै कुरा पाएर फेरि पनि रुन्छ भने त्यसलाई
बदनसिब भन्छन्
जाे जिवनमा थाेरै पाएर पनि खुसी छ भने त्यसलाई
खुसनसिब भन्छन्
🥀 शुभ साँझ 🥀
slowly accepting the fact that no matter how deep the bond is, no matter how happy those memories are, the day will come you'll end up taking different paths and move on