हज्जारौं माइलको यात्राको शुरूवात पहिलो पाइला बाट हुन्छ।👣
त्यसरी नै ट्विटेहरुको फलोअर संख्याको शुरूवात पनि एक, दुई , तीन गरि बढ्दै जाने हो। राम्रो बिचार, ज्ञान गुणका कुरा र अनुभवहरु सेयर गर्दै जाँउ फलोअर पक्कै पनि बढ्दै जानेछ।🙏🙏
चुप लाग्नु र नबोल्नुमा भिन्नता छ।
मानिस यसकारण चुप लाग्छ जब अरूको कुरा खराब या नराम्रो लाग्छ।
अनि यसकारण बोल्दैनन् सही कुरा नै भए पनि अरूलाई नराम्रो नलागोस्।
अरुलाई दिंदा त्यही चीज दिनुस्, जुन फिर्ता आए पनि हाँसी खुशी लिन सकोस्। चाहे कुरा होस् या व्यवहार। किनकि यो संसार गोलो छ, घुमिफिरी आफैलाई फिर्ता आउन सक्छ।