@RDahal62 दाजु शिर्षकको कुरा आएर है। यो #onlinekhabar को भर्खरको शिर्षक "अर्घाखाँचीमा धेरै भारी, ७ जिल्लामा भारी वर्षा" ।।। मैले १० मिनेटभित्रै आधिकारिक मान्छेलाई भन्देको १ घणटा भो उस्तै छ।
@registandiary@mkoirala@FightAnand 1200-1400 ग्रुप सदस्य, प्रत्येक व्यक्तिबाट 10 लाख भन्दा बढी शुल्क, यात्रा खर्च भने प्रति व्यक्ति जम्मा जम्मी 3 लाख.
आपदा पीडित देशलाई 1 करोडको दान, अरे, कमतीमा हताहत भएका व्यक्तिबाट संग्रहित रकम त उनको आत्माको शान्तिका लागि दान दिएको भए हुन्थ्यो नि महाशय!
करपोरेट धंधाको गजब फंडा.
@registandiary@mkoirala@FightAnand सद्गुरु र ईसा फाउन���डेसन: कर्पोरेट अध्यात्म, छद्म विज्ञान र धर्मको बङ्ग्याइएको स्वरूप
'सद्गुरु र ईशा फाउन्डेसन: कर्पोरेट अध्यात्मको सत्य' (वि��्तृत विश्लेषण
@mahatsujit@AmritaLamsal@prasantaparbat यसमा (शंका गर्नुपर्ने) बलिया आधारहरु धेरै छन है। ".......पिठो बिकाउने" जमाना न हो। (पिठोलाई हेँला गर्ने भन्दै आउलान, पिठो त झन बिक्छ।)
आजकालका मिडियाका हेडलाइन। हरे भने मैले त। "मोक्ष खोज्दै मोदीसमेत पुगेको मुस्ता�� सेनाको प्रबन्धमा बालेन किन उक्लिए"। विषयवस्तु, पात्र, मिडिया र स्टोरी लेख्ने पत्रकारसँग मेरो कुनै स्वार्थको द्वन्द्व वा लेनादेना छैन है। मात्र "हेडलाइन" ।
@uttambajra78742 मैले सुनेको दिल्ली लगायतका ठाउँमा हुस्सु, प्रदुषण आदीले नजिकका सवारी नदेखि धेरै टक्कर मार्ने घटना वृद्दी भएपछी By default नै त्यस्तो बनाइएको हो रे! खासमा के हो Don't know दाजु।
@mahatsujit 'बेरोजगार कक्रोच' लाई कारवाहीको आदेश भएको मलाई सम्झना छ। एक 'विद्वान' वकिललाई (JPT रिट दिने खालका नाम गोप्य) ५ रुपैंया जरिवाना गरेको निर्णय सुनाएर,पछी पूर्ण पाठ आउँदा त खै के कती कारणले हो "सचेत" मात्र गराएको भन्ने लेखेको पनि यही आखाँले देखेको र यही हातले समाचार लेख्या अनुभव छ।