@valleytraffic हेर्नु होस् भने तर सर ले अब हुँदैन बिल काटीसके भन्नु भयो ? के बिल काटी सके पछी, खारेज गर्न नै नमिल्ने होर? मैले त कसुर नगरि जरिवान तिर्नु पर्ने भयो त?
@valleytraffic म एकान्तकुना देखी पुल्चोक जाँदा, जावलाखेल मा Traffic Police ले रोकेर License ब्लुबूक मग्नु भयो । मैले License देखाए तर म सँग Bluebook छैन भने । तर पछी डिक्की खोले र सरलाई Bluebook म सँग छ, ....
विजुली गाडी आयातमा लाग्ने करहरु ३५% बाट बढेर १५०% पुग्यो रे. अब नेपालमा बिद्युत प्राधिकरणले उत्पादकहरु बाट किनेको पानीबाट निकालिएको बिजुली पानीमा नै बगाई दिने हो कि, अर्थमन्त्रीज्यू? सोझै डिजेल पेट्रोल बाट चल्ने गाडी किन्नु भने त भै हाल्थ्यो नि.😢😥😪😭
@laxmiprasadsun1@puri_kristina त्यसो भए दलित भनेर किन मिडिया मा नारा बाजि गरियो त? फलानो ब्यक्ति भन्न भन्दा अगाडि किन जातीय काे बीउ रोपेर मलजल गर्न खोजियो?
@Gurungshanti7 @Mukunda_dai यो chat fake हो। Social media मा देखेको र अरूले share गरेको भर मा आफूले बुझ्दै नबुझि यसरी पोस्ट गर्नु गलत हो। प्रमाण के छ ? पुलिस ले verify गरी सक्यो र?
पर्सी १७ गतेको केन्द्रीय समितिको बैठकबाट नेपाली काँग्रेसको बारेमा भ्रम सिर्जना गर्ने र शङ्का गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिनेछौं।@PM_Nepalअब त भन्न केही बाँकी नहोला।प्रस्ताव भोलि टेबुल गर्नुस्।हामी पर्सी बैठकबाट निर्णय गरेर संशोधनको पक्षमा मत राख्न आउँछौँ।