Top Tweets for #AlwaysForChange
पहिलाे पाईला नेपाल पाेखरा शाखाकाे तेश्राे शाखा अधिबेशनबाट नवगठित पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई साथै सामाजिक क्षेत्रमा रचनात्मक तथा नविनतम कार्यकाे लागी शुभकामना ।
#PPN #AlwaysForChange

पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाद्वारा नवसदस्यलाई परिचयपत्र तथा टिसर्ट साथै केन्द्रिय समितिद्वारा शाखा कार्यसमितीलाइ प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
#PahiloPailaNepal #AlwaysForChange #IDCardAndTshirtDistributionProgram

पहिलाे पाईला नेपाल स्याङ्जा शाखाद्वारा सञ्चालित शिक्षा अभियान जारी नै छ । अाबश्यक बिद्यार्थीकाे घरघरमै पुगेर बिद्यार्थीकाे उज्ववल शैक्षिक भबिष्यकाे खातिर निरन्तर लागिरहेका छाैँ ।
#PahiloPailaNepal #AlwaysForChange #SyangjaBranch
https://t.co/iUYqw3oyBT
पहिलो पाइला नेपाल स्याङ्जा शाखाद्वारा सञ्चालित शैक्षिक सामग्री वितरण अभियान को तेश्राे दिनमा आँधीखोला गाउँपालीका ५ सेपतमा स्थानिय बिद्यार्थीकाे घरमै पुगेर अाबश्यकताअनुसार शैक्षिक सामग्री बितरण गरिएकाे छ ।
२०७७/६/१३
#PahiloPailaNepal
#AlwaysForChange

पहिलो पाईला नेपाल सुन्दरहरैचा शाखाद्वारा आयोजित नव सदस्य स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।
नव प्रवेशी साथिहरुको सामाजिक क्षेत्र तर्फको यात्रा उज्ज्वल रहोस् शुभकामना ।
२०७७/६/१०
#PahiloPailaNepal #AlwaysForChange #SundarharaichaBranch #WelcomeProgram

पहिलो पाइला नेपाल दमक शाखा द्वारा आयोजित अाठ हप्ते सरसफाइ कार्यक्रम अन्तरगत पहिलो चरण को कार्यक्रम अन्तरगत झरिका बिच दमक चाेक सरसफाइ गर्दै कार्यक्रम को सुरुवात गरेको छ । याे अभियान अाजबाट सुरु भई ८ हप्ता (हरेक शुक्रवार) सम्म चल्नेछ ।
२०७७/६/९
#FirstStepNepal
#AlwaysForChange

पहिलो पाइला नेपाल दमक साखा ले संबिधान जारी भएको दिनको अबसर पारेर दमक स्थित फाल्गुन चौक मा दिप प्रज्वलन गरि संबिधान जारी भएको दिनलाइ स्मरण गरेको छ।
#PahiloPailaNepal #AlwaysForChange #DamakBranch #ConstitutionDay #Lighting

पहिलाे पाईला सप्ताह मनाईरहेकाे पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा संबिधान दिवसकाे अवसरमा बुटवल ४ भानुपार्कमा शाखाका पदाधिकारी तथा सदस्य लगायत शुभचिन्तकहरुकाे उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएकाे छ ।
#PahilpPailaNepal #AlwaysForChange #ButwalBranch #ConstitutionDay

संविधान दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैचा शाखा द्वारा आयोजित "नेपालको संविधान २०७२" बितरण कार्यक्रय सम्पन्न गरिएकाे छ ।
#PahiloPailaNepal #AlwaysForChange #SundarharaichaBranch #ConstitutionDay

सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बाल दिवसको अवसर पारेर पहिलाे पाईला नेपाल बुटवल शाखाले तिलाेत्तमा ५ मणिग्राम स्थित रामचन्द्र मैनादेवी अनाथ अाश्रममा अाश्रीत वालवालिकाहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेकाे छ। 2077/5/29
#PahiloPailaNepal #AlwaysForChange #ButwalBranch #childrenDay

सरसफाइ तथा फाेहाेर ब्यबस्थापनकाे निम्ती सहयाेग पुग्ने हेतुले डस्टविन साथै काेराेना महामारीमा अग्रपंक्तिमा सुरक्षाको निम्ती खटिने प्रहरीकाे लागी पहिलाे पाईला नेपाल बुटवल शाखाले माक्स बितरण गरेकाे छ । २०७७/५/३१
#PahiloPailaNepal #AlwaysForChange #WeWorkForSociety

काेराेना महामारीको प्रत्यक्ष चपेटामा परेका ब्यक्ति, परिवार, समुदाय तथा अाश्रममहरुमा पहिलाे पाईला नेपाल स्याङ्जा शाखाले खाद्य सङ्कलन गरी उहाँहरुकै क्षेत्रमा पुगे खाद्यान्न सहयाेग गर्ने क्रम जारी छ । #PahiloPailaNepalSyangjaBranch #AlwaysForChange #WeServe #NeedyPeople

२५६४ अाैँ बुद्द जयन्ती तथा उभाैली पर्वकाे शुभकामना
#HappyBuddhaJayanti #HappyUbhauliParba #PahiloPailaNepal #AlwaysForChange #StaySafe #StayHome

Last Seen Hashtags on Sotwe
nolimit nolimit gay filter:videos
Seen from Switzerland
everfriend24
Seen from Australia
Ebéniste
Seen from Portugal
adanatravesti
Seen from Turkey
دلوعة
Seen from Egypt
oliyou
Seen from Indonesia
nolimit()******** filter:native_video()
nolimit()**************************
nsfwtwt
Seen from Germany
schoolthot
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
240.3M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.6M followers

Cristiano Ronaldo 
@cristiano
109.9M followers

Narendra Modi 
@narendramodi
106.9M followers

Rihanna 
@rihanna
97.5M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.8M followers

KATY PERRY 
@katyperry
87.3M followers

Taylor Swift 
@taylorswift13
81.1M followers

Lady Gaga 
@ladygaga
72.7M followers

Kim Kardashian 
@kimkardashian
69.6M followers

Virat Kohli 
@imvkohli
69.3M followers

YouTube 
@youtube
68.6M followers

Bill Gates 
@billgates
63.7M followers

The Ellen Show
@theellenshow
62.5M followers

Neymar Jr 
@neymarjr
62M followers

CNN 
@cnn
61.9M followers

X 
@x
60.9M followers

Selena Gomez 
@selenagomez
60.4M followers



























