Top Tweets for #BalenPromise
कर तिर्नेहरु सबैको बीमा गर्ने कार्यक्रम कहाँ पुग्यो मेयर साब ?
हाम्रा पनि कर तिर्ने साथीहरु यहि महानगरमा छन् । कर तिरेको कारणले बीमाको अवसर पाएको त भन्दैनन् त!
#Balenpromise
७०% काठमाडौंको कुहिने फोहरबाट काठमाडौं नजिकका जिल्लामा खाली जग्गा लिजमा लिएर खेती गर्ने योजना — ८० लाख काठमाडौंबासीलाई अर्गानिक तरकारी, डिग्री नभएका युवालाई रोजगारी, दक्ष युवा विदेश पलायन रोक्ने उद्देश्य ।
बजेट जम्मा ३ अर्ब — त्यो पनि काठमाडौंमै उपलब्ध!
#Balenpromise
काठमाडौं मेयर भएको हजार दिन कट्यो । दुई दिनमा हुने भनिएको काम किन भएन मेयर साब?
म नि बस यात्रा गर्छु तर पठाओ/इन्ड्राइभ बाहेक कुन गाडी कता आयो ऐलेसम्म हेर्न पाइएला । कसरी हेर्ने जानकारी पाम!
#BalenPromise
हजुरले बाचा गरेको ५ मेगावाट बिजुली हजुर काठमाडौं सत्तामा बसेको १ हजार दिन कट्दा पनि आएन नि मेयरसाब!
यो काम गर्न कस्ले कुन कुन मोर्चामा असहयोग गरो र?
#BalenPromise
अबको पाँच दिन म बालेनले नै चुनावमा हुन्छ भनेर भनेका तर अहिले नभएका कुराको दैनिक एक मुद्धा राख्छु । आजको पहिलो मुद्धा हो ......
बालेन सर सत्तामा आएको हजार दिन कट्यो । तर यो काम किन भएन?
#BalenPromise
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.9M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers
