Top Tweets for #DevGurung
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वर्तमान सरकारको परराष्ट्र नीति छिमेकी प्राथमिकताभन्दा पनि तेस्रो मुलुक रिझाउने किसिमको बन्दै गएकाले लिपुलेक जस्ता समस्या बल्झिएको दाबी गरेका छन्।
#Ratopati #DevGurung
https://t.co/O1YGlq6xUd
एमसीसीसँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्छ : देव गुरुङ
#NepalKhabar #DevGurung #MCC
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन गरेको प्रयासलाई संविधानविपरीत भनेका छन्। #DevGurung #NagarikNews
https://t.co/Vkwb3B0Bkj
माओवादी महासचिव देव गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग योजना माग गरेका छन्। #devgurung #bishnupoudel #nagariknews
https://t.co/rhYntOixfU
वैशाख १७ गते काठमाडौं आएका भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेतादेखि अन्य नेताहरूलाई समेत वान् अन वान् भेटेका थिए। त्यस मेसोमा उनले जनार्दन शर्मालाई पनि भेटेका थिए। #vijaychauthaiwale #janardansharma #devgurung
https://t.co/bmxgbOORR0
शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा : देव गुरुङ
#Ratopati #DevGurung #TeacherProtest
https://t.co/tZZOAVI1TV
माओवादी महासचिव देव गुरुङ कांग्रेस-एमालेबीच भएको भनिएको सातबुँदे समझदारीपत्र चाँडै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । #nepalviews #devgurung #prachanda #kpoli #sherbahadurdeuba #nepalpoltics
https://t.co/DGB1i1lFpA
कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ
#Devgurung #HimalayaTimes #Hita #Himalaya_Times #nepalihimalayatimes #News #dailynewspaper https://t.co/vkQi0lYf4j
राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यकः महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।
#nagariknews #devgurung #politics #nepal
माओवादी भन्छ- राष्ट्रिय सहमति मै राष्ट्रपति पक्का | G'bate with Smriti Malla | Dev Gurung | EP-03
@smriteemalla
पूरा अन्तर्वार्ता: https://t.co/nIXE91Lxzf
#Galaxy4K #G'bate #DevGurung

उनले भने, 'संविधानलाई भताभुंग गरेर आफूनिकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यसअघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौँ ।'
#devgurung
#Lokantarnews
https://t.co/5eoclBTv0d https://t.co/5eoclBTv0d
भैरहवामा शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।
#Lokantar
#DevGurung
https://t.co/WEwCCCoOat
Dev Gurung (General Secretary, Maoist Centre)
https://t.co/8fmyR1Q3uk
#Fireside #pawanacharya #devgurung
'ठाउँका ठाउँ नेतालाई रोक्नुपर्छ भन्नु व्यवस्था उल्टाउने कुरा हो' | Gebate With Nimesh Banjade | Dev Gurung | EP -131
@NimeshBanjade
पूरा अन्तर्वार्ता: https://t.co/ChOckmR6Xm
#Galaxy4K #Gebate #DevGurung

देव गुरुङको खुलासा : SPP भन्दा खतरनाक प्रोजेक्ट अमेरिकाले नेपालमा ल्याउदै , भारतलाई पनि खतरा। DevGrg
https://t.co/ateyfXOACG
#anilrayamajhi #Devgurung #prachanda
मन्त्रीहरु परिवर्तन गर्ने विषयमा यस्तो छ देव गुरुङको प्रतिक्रिया
#devgurung #maobadikendra #nayapatrika
जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ : देवप्रसाद गुरुङ
#Devgurung #maobadikendra #nayapatrika
उम्मेदवारी फिर्ता लिने बेलासम्म सहकार्यको पहल जारी रहन्छ : देव गुरुङ
#DevGurung #Maobadikendra #nayaaptrika
Last Seen Hashtags on Sotwe
momson()****** filter:videos
Seen from Turkey
hugetitties
Seen from United States
سكس_سوداني
Seen from United States
Sydney
Seen from United States
lesbian
sexmaroc
Seen from United Kingdom
perv
Seen from United States
สาวอวบน้ำเยอะ
Seen from Thailand
PranaviManukonda
Seen from India
ometv
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
111.8M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.2M followers

KATY PERRY 
@katyperry
88.3M followers

Taylor Swift 
@taylorswift13
82.2M followers

Lady Gaga 
@ladygaga
73.7M followers

Virat Kohli 
@imvkohli
70.9M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.3M followers

Neymar Jr 
@neymarjr
63.8M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.4M followers

X 
@x
60.8M followers










