Top Tweets for #EmbossedNumberPlate
ठप्पप्राय: छ इम्बोस्ड नम्बर प्लेटको काम, फेरि वितरण थाल्नेबारे अन्योल
#BBCNepali #EmbossedNumberPlate #Vehicle
https://t.co/vAz4CPFnqh
न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।
#onlinekhabar #EmbossedNumberPlate
https://t.co/mNaVoNo59N
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट राख्न भाषा आयोगको सुझाव, लागु हुने सम्भावना कति
#BBCNepali #EmbossedNumberPlate #Language
https://t.co/ZPwf0BGTYO
यातायात व्यवस्था विभागले आउँदो असोज १ देखि अनिवार्य गर्ने भनेको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या राख्न भाषा आयोगले सुझाव दिएको छ। यसबारे आफ्नो धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्।
#BBCNepali #EmbossedNumberPlate #NepalTransportation

प्रधानमन्त्री तथा मन्त्रीहरूका गाडीमा इम्बोस्ड नम्बर प्लेट किन राखिएन?
पूरा समाचार : https://t.co/85uS8HmkUU
#BBCNepali #Transport #EmbossedNumberPlate

प्रधानमन्त्री र मन्त्रीका गाडीमा इम्बोस्ड नम्बर राख्ने 'कानुन नै छैन'
#BBCNepali #EmbossedNumberPlate #Vehicle
https://t.co/P3YeGlNr1k
३ वर्ष अघि हामीले यातायात व्यवस्था विभागमा ईम्बोस्ड नम्बर प्लेटको व्यक्तिगत जानकारी समेत भएको डाटाबेस storage सम्बन्धित जानकारी माग गर्दै हालेको सुचनाको हकको निवेदन को प्राप्त उत्तर (पहिलो फोटो).
(दोस्रो फोटो: दर्ता गरेको निवेदन) #RTI #Rights #Information #EmbossedNumberPlate

नेपाल सरकारले असोज १ गतेदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसको उपयोगिताबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। यसबारे तपाईँको धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्।
#BBCNepali #EmbossedNumberPlate #NepalTransportation

इम्बोस्ड नम्बर प्लेट राख्न कति खर्च लाग्छ ? #EmbossedNumberPlate #EmbossedPlate #EkantipurReels #Kantipur #eKantipur #shortsvideos
इम्बोस्ड नम्बर प्लेटसम्बन्धी विवाद समाधानका लागि तपाईँको सुझाव दिनुहोस्
सम्बन्धित समाचार : https://t.co/cwehKKzYsY
#BBCNepali #EmbossedNumberPlate #Transport

इम्बोस्ड नम्बरमा २४ अर्ब रुपैंयाँको चलखेल - डा. दीपेश केसी, संयोजक, जाग नेपाली अभियान
#embossednumberplate #nepalireels
इम्बोस्ड नम्बर प्लेट नहुँदैमा सजाय नहुने, जडान शुल्क र लिपि परिवर्तनको सम्भावना कति?
#BBCNepali #EmbossedNumberPlate #Transport
https://t.co/utkoqlFxaW
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
#Ratopati #EmbossedNumberPlate
https://t.co/d1iS0Nq0m3
इम्बोस्ड नम्बर प्लेटको विवादित यात्रा ः कहिले के भयो ?
#Ratopati #EmbossedNumberPlate
https://t.co/lQKEhn56V4
रोमन लिपिको इम्बोस्ड नम्बर चलखेलमा सबै नेताको मिलोमतो छ: डा. दीपेश केसी, संयोजक, जाग नेपाली
#embossednumberplate #nepalireels
रोमन लिपीको इम्बोस्ड नम्बर जारी गरे नेताहरु देशबाट भाग्नुपर्छ: डा. दीपेश केसी, संयोजक, जाग नेपाली अभियान
#embossednumberplate #nepalireels
इन्द्रेको बाउ चन्द्रे आएपनि इम्बोस्ड नम्बर हाल्दिन! १ हाल्दिन, २ हाल्दिन, ३ हाल्दिन, हाल्दै हाल्दिन!
#embossednumberplate
इम्बोस्ड नम्बर प्लेट : जडान गर्न कति सहज, कहाँबाट लिने सेवा ?
इम्बोस्ड नम्बर नराखे सवारी नवीकरण र नामसारी नहुने
#Ratopati #EmbossedNumberPlate
https://t.co/kxFy31FSJY
अबदेखि Embossed नं प्लेट अनिवार्य ! #EmbossedNumberPlate #newrules2025 #EkantipurReels #Kantipur #eKantipur #shortsvideos
विवादित इम्बोस्ड नम्बर प्लेट : नौ वर्षपछि फेरि किन अनिवार्य ?
#Ratopati #EmbossedNumberPlate
https://t.co/6ahpGVYt0h
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
113.8M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.6M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.7M followers

KATY PERRY 
@katyperry
89.6M followers

Taylor Swift 
@taylorswift13
83.6M followers

Lady Gaga 
@ladygaga
75.1M followers

Virat Kohli 
@imvkohli
72.8M followers

Kim Kardashian 
@kimkardashian
70.7M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
65.8M followers

Bill Gates 
@billgates
64.9M followers

Selena Gomez 
@selenagomez
62.7M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers






