Top Tweets for #Express_Love
अरे यार !
फेरि बाधिँयौ तिमी
गरेर प्रेम
आसक्तिबाट मुक्त भएर
प्रेम गर
आवेगहरुलाई नियन्त्रण गरेर
प्रेम गर
प्रेम देऊ
बद्लामा प्रेमको अपेक्षा नगर
आफुलाई मुक्त गर
मनमा उठेका विकारहरुबाट
खुल्ला होऊ प्रेमको मोहबाट
साथी !
बन्धनमा प्रेम हुदैँन !
#Express_Love 💝🌸
#शुभपल 🏞️🍁
उ भुँईको मान्छे हो
उसलाई सरलता र साधरणता मन पर्छ
म पनि भुईँकै मान्छे हुँ
मलाई नि भुई मैँ फुलेको फुल मन पर्छ
प्रिय !
भनिहाल्छु
त्यो भुँईमा फुलेको फुल
" तिमी " हौ !
#Express_Love 💝
#सबैलाई_सम्झना_र_प्रेम_छ 💐🌱💝
पहिरनकै कुरा गर्नुपर्दा
उनलाई एक सरो लुगा भए पुग्छ
उनलाई थाहा छैन महँगा लुगा
सेता काला निला बैजनी कलर
इस्तिरी गरिएका बेल्जर वा ब्रान्डेड
टिसर्ट प्यान्ट
उनलाई एक जोर चप्पल भए पुग्छ
उनलाई थाहा छैन स्नीकर्स जुत्ता
उनलाई कपालमा एक लप्को तेल
लाउन पाए पुग्छ......✍️👇
#शुभ_समय🥰😊
•••🍁🌱
समयले मलाई पनि त यस्तो उपहार देओस
कुनै दिन तिम्रा पाउ मेरा शिरमा राख्न पाऊ
•••❤️😍
#Deep_Love ❤️
#Feel_Love 💝
#Express_Love 💖
#शुभरात्री 🌕️⭐️🌸
ए मैले नि मान्छु तिमिलाई संसार
ए नभए तिमी हुदैन मेरो आकार
रोई हिन्नु कहिल्यै पर्दै
यो ज्यानले घात गर्दैन
ए सपना सजाउनु हजुरले
ए भर्ने छु सिउदो सिन्दुरले
प्यारी भर्ने छु सिउदो सिन्दुरले 😊❤️
#Express_Love ❤️🥀
#शुभबिहानी ☕️💞🕊️🌱
गणितका
कठिन हिसाब जस्ता
जेलिएका तिम्रा लबजहरुलाई
कत्ती पनि झर्को नमानिकन
प्रेमका फर्मुला लगाएर
फुकाउन मन लाग्छ मलाई
प्रिय !
शायद प्रेममा परेको पुरुष
सबैभन्दा शान्त र संयम हुनसक्छ होला !
#Express_Love
#शुभरात्री 🌙❤️🌸®️
कहिलेकाहीँ
त यस्तो प्रेम भाव
हृदयमा आओस
कि
मैले लेख्न
खोजेका कुराहरु
शब्दमा पोखियोस
र
पढ्नेलाई पनि
पढेर प्रेम होस !!
#Express_Love ❤️
#शुभबिहानी ☕️🌸
होईनौ
तिमी मेरि थाहा छ मलाई
म रोकिन्न
प्रेम गर्न कसैगरी
प्रेम स्विकार होस या नहोस
प्रेम प्राप्त होस या नहोस
म गरिरहन्छु प्रेम तिमिलाई
उर्जा हो प्रेम
गर्न सके प्रेम म बाच्दछु
सिङ्गो जीवन भएर उत्प्रेरित !
#Express_Love 💝
#शुभबिहानी 🌄🌸®️
मदन र मुनाको प्रेम कहानिमा
मुना बिलाईन अन्त्यमा
शाहजहाँले मुमताज हराए पछि
खडा गरे प्रेमको निशानी ताजमहल
नेबुखदनेजारले अमिथियस हराए पछि बनाए बोबिलोनको झुल्ने बगैँचा
प्रिय !
प्रेममा कोहि बिलाए पछि
प्रेम अम्मर बन्छ भने
भो चाहिदैन मलाई यस्तो कहानी
#Express_Love💝
#शुभप्रभात ☕️®️
@nirbandhhindi @4524Bel @duabusan @snanda54 @KVajpayaee @drsurendrpathak @SandhyaChakrab9 @wilson_hurley @Shantimind @SteveDrakeford @M4_VED @drnkumaribbu @Upasika1 @HiNature3 @VijaySi51 @DavinderSG @AnilKmarMathur1 @athimoolamias @Gajen109 @JSBNKJM @h6o35 @Beingsayedul @VeerannaSAthan1 @enricofrasca3 @shahmukesh012 @enriquillo2 @VivMilanoFSL @midori_the_poet @DrMansiDwivedi3 @VivMilano @fanfancoq @tanvi_pruthi @BodhisattvaBill @AfroPinup @eternal_bodhi @l1v1n1nharm0ny @ryusho @swatikumarbsg @twcvictory003 @Wrix2 @MarkBird17 @HarishK04131926 @Agholv @LeeBokSeong7 @LeeBokSeong2 @mandvi_verma24 @bunny_nanda #bodhisattva 🙏🛐🙏 #attitude
#meditate #be_tough #express_love
https://t.co/eRUSGQIww4
https://t.co/1zWM01ow4c
https://t.co/AY94xS8MjS
https://t.co/eJJDj0uhGm
https://t.co/5tpimTOInF
Most Popular Users

Elon Musk 
@elonmusk
241.8M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90.1M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



