Top Tweets for #FloMe
#शेर
मैले जिन्दगी दिदा समेत तिम्रो चित्त बुझाउन सकिन,
आमालाई गुनिउ-चोली दिदा नि बहुमुल्य उपहार हुन्छ,,
#Flome👇️
@NaReSH_ManaB
#पश्चिम_अछाम ❣️🙏
In 2 anni #Flowe è diventata la #SocietàBenefit certificata @BCorpEurope tra le capofila di un nuovo modello sociale ed economico che vuole impattare positivamente sul mondo. Grato a tutti i 700mila #FloMe che hanno scelto di entrare a far parte di questo meraviglioso ecosistema!

#शेर
एउटै बिन्ती छ यि ब्यापारीहरु संग मेरो,
सक्नु हुन्छ भने मेरो इमानदारीता किनिदिनु होस,!
#Flome👇️
@NaReSH_ManaB
सोध्ने कति सजिलैसँग सोधे,
शिवरात्रीमा मोज गरिस होला नि है? तर के थाहा उनिहरुलाई मैले बन्दगी राखे यता मुस्कुराउन छोडेको र रमाइलो चिज बिर्सिएको बर्षौ भयो भन्ने कुरा..🤔🙏
#Flome👇️🙏
@NaReSH_ManaB
सम्बन्ध अगाडि बढाउने चाहाना नभएसी सम्बन्ध टुटाउन अनेक बाहाना गर्छन यहाँ मान्छेहरू त्यसैले त्यस्ता अराजक तत्व देखी समयमै सावधान हुनुहोस्!
#Flome👇️
@NaReSH_ManaB
#शेर
अस्तित्व बिहिन बनेका सपनाहरु पनि!
हजुरको आगमन यता रंगिन बनेका छन!
#Nste_शुभपल🙏🇳🇵
#flome👇️
@NaReSH_ManaB
गुनासो के नै गर्नु छ र ? प्रिय् मन तिमी संग "मन" हो तिम्रो पनि फेरियो होला !🤔..✍️✍️
#Flome👇️
@NaReSH_ManaB
- कुकुर र बिरालो जसरी घरीघरी आइरहन्छन!
- अ!साची के तिम्रा यादहरुलाई तिम्रो घरमा बास मिल्दैन?
#Flome👇️..✍️✍️
@NaReSH_ManaB
दुर्घटनाग्रस्त स्थल जस्तै भएको जिन्दगी पनि गन्तव्य अगाडि नै कयौं सपनाहरु सहिद भइसकेका छन!
#Flome👇️..✍️
@NaReSH_ManaB
मेरो सिङ्गो गाउ भाले बस्नु अगाबै उटि सक्छ!
तिम्रो सहर मुर्दालाई जलाइ सक्दा निदाएको छ!
#Flome👇️..✍️
@NaReSH_ManaB
मेरो गाउले अझैसम्म भकुण्डो खेल्न जानेको छैन!
म सोची रहेछु तिम्रो सहरले कसरी
मान्छेको मन सङ्ग खेल्छ?
#Flome👇️..✍️✍️
@NaReSH_ManaB
तिमीले कति सजिलै मैले दरबार बनाएछु भनेउ!
मैले अजै सम्म घरलाई घर बनाउन सकेको छैन!
#Flome👇️
@NaReSH_ManaB
परिक्षामा बिर्सिएर लेखेको उत्तर जस्तै भयो "जिन्दगी" पनि जसलाई मेटाउन खोज्दा नि मेटाउन नमिल्ने!
#Flome👇️
@NaReSH_ManaB
प्रगति केहि गरिनस भन्ने शुभचिन्तकहरुलाई के थाहा मैले जिन्दगी यति धेरै मान्छे चिन्न पाए, मान्छेको औगात चिन्न पाए तर यो किन देख्दैनन?यो पनि प्रगति हो भन्ने कुरा!🤔..✍️✍️
#Flome👇️
@NaReSH_ManaB
भगवान सबैलाई हिरा बनाएका छन,
जति घोटिइन्छ त्यति चम्किइन्छ!
फरक यति मात्र तपाई आफ्नो कार्यमा कति घोटिनु भयो!.✍️✍️
#Flome👇️
@NaReSH_ManaB
बा-आमाको लागी #सन्तान
#सानो छदा मर्छ कि भन्ने डर!
#ठुलो हुदा मार्छ कि भन्ने डर !
🤔..✍️✍️
#Flome👇️
@NaReSH_ManaB
🌳 Nel 2021 con #Flowe abbiamo piantato 15.545 #alberi in #Guatemala per compensare 2110.38 t di #CO2 prodotta dalle spese dei #Flome. Ed è solo l’inizio! 💪 https://t.co/CR3IJSRIvc

नारीको अधिकारको कुरा गर्ने महान पुरुषबाट नै,
घरमा श्रीमती बलात्कार अनि गर्भपतन हुन्छ ? ...✍️✍️
#Flome🙏👇️
@NaReSH_ManaB
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.9M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Cristiano Ronaldo 
@cristiano
111.7M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
97.9M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.1M followers

KATY PERRY 
@katyperry
88.3M followers

Taylor Swift 
@taylorswift13
82.1M followers

Lady Gaga 
@ladygaga
73.7M followers

Virat Kohli 
@imvkohli
70.9M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.2M followers

Neymar Jr 
@neymarjr
63.7M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.3M followers

X 
@x
60.8M followers


