Top Tweets for #GY_an
जीवनमा परिवर्तन ल्याउन नसके नि~
महिनै पिछे आफ्नो Looks मा चाहिँ परिवर्तन ल्याउने गरेको छु।😀😱
#GoodMorningTwitterWorld
#GY_An
अल्छी लाग्यो भने ट्वीट पेल्न आउँछु।
तपाईहरु जसरी अरूको GF/BF भड्काउन जदिन नि म🤧😄
#GY_An
बुढी त यस्तो होस
झगडा गरे पछी पनि भनोस
कति बेला सम्म ठुस्केर बस्छौ अहिले त बच्चा नि सुतिसक्यो🤪😂
#GY_an
सुन (30+ Age) भएकाहरु~
तिमीहरुले बिहे नगरेको हैन!
बिहे गर्न नसकेको हो😂😂
#GY_an
एउटा सानो सपना छ मेरो~
४/५ बच्चा होस अनि सबैको आमा अलग अलग होस😩😢
#GY_an
बजार घुम्दै थिए
एक्कासी एक्स सँग भेट भयो!!
परिवर्तन खसै केहि देखिएन
देखियो त उनको भुडी मा मात्रै😜
चिसो लागेर होकी मिठो खाना दिएर हो हल्का पुक्का निस्किएछ🤰
#GY_an
केटाहरु छनी छनी राम्री बुढी घरमा भित्र्याउछन्!
अनि लस्टमा बच्चा चाहि बाउ पट्टी जान्छन्😩😂
#GY_an
सुत्न देउ Distrop नगर~
मात्र के भन्देको थिए बेलुका
बिहान ९:३० हुँदा सम्म नि कसैले उठएनन् मलाई😂😂
#GY_an
#शुभ_बिहानी☕️
गलफ्रेन्डले धोका दिएर तनाब भइरहेको बेला~
खाना किन नखाएको भन्दै ल्याङ ल्याङ गर्दैछन् बुढिले🙄😩
#GY_an
छडी दिए मैले अब तेरो पछी लाग्न,
तँ जत्री त छोरी भकोहरुको पछी लाग्ने हो अब😂🙈
#GY_an
हाम्रो जमनामा त १० हजारले एउटा नयाँ जिन्दगीको अनुभब गर्न पाउथ्यो!
हिजो आज त त्यतीले त मेकअप नि गर्न नपुग्दो रैछ!😂😂
#GY_an
गोजिमा सुक्को नभको बेला Break up हुँदा त~
न अर्को पट्याउन नै सक्यो न भट्टीमा छिरेर टुच्चा लाउन नै सक्यो😆😩
#GY_an
लाख बिन्ती ह्जुरलाई यसपालिको श्रवानमा हजुरको नामको म्हेन्दी लेख्ने मेरो सपनाको चक्नचुर नपरिदिस्यो रे😩
मनको कमलो छु हुन्छ भन्दिए😋🤗
#GY_an
औरतका दिल पानीकी तरह होता हे
मर्दका दिल मिट्टिकी तरह होता हे!!
फिर दोनोकी शहदी होज्यती हे जिन्दगी किच्चड बन्जती हे😂😂
#GY_an
धेरै च्यतार् प्यतार् नगरे हुन्छ म सँग~
जुकालाई समेत रक्तदान गर्ने मान्छे मै हो!😎😃😃
#GY_an
मान्छेहरुले बालपन देखिको साथी तब बिर्सन्छन् !!
जब जिबनमा पैसा र मायाको खेल सुरु हुन्छ!!
#GY_an
जहिल्यै मलाई समयले किन साथ दिदैन भनेको त आज बल्ल थाहा भो,
मेरो हातमा घडी नभएर पो रैछ😂😂
#GY_an
अनेक थरीका सोचाइहरुको भिडले भरिएको
मनको शहर भित्र आफैलाई बेखबर भई हराइरहेको पाउछु!!
#GY_an
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers
