Top Tweets for #HarryGautam
जो चिफ्ला कुरा गरी नजीकीन्
खोज्छन नि..ति कहीले आफ्ना
हुदैनन्, अनी जो आफ्ना हुन्छन
उनी झगडालु स्वाभका हुन्छन"
#HarryGautam

ति सपानाहरू जलाउनु नै
वेस हुन्छ...,जस्ले तिमिलाई
जिउदै मरे तुल्य वनाएको छ!!
#HarryGautam

जिन्दगिमा उसलाई कहीले
दुख पीडा नदीनु,जस्ले...तिमीलाई
आफु भन्दा वढी विश्वास गर्ने गर्छ..!!
#HarryGautam

"म"त्यो आँईना को खोजीमा छु
जसमा मान्छेको चित्र नभएर
चरीत्र देखाओश्.!!
#HarryGautam

झुटा हुन यि कुरा.....
यदी सेतो रंग सान्ती अनी
वीश्वासको प्रतीक हुन्थ्यो भने,
चोट् पाउदा...नुन घाउको ओखती
हुन्थ्यो सायद......"""#HarryGautam

थाह भएन!टाढीनु तिम्रो वाध्यता
थियो वा थिएन, तर... छुटीनु
मेरो रहर थिएन!!" #HarryGautam

आफ्नो ईतीहास यती पनी
धमीलो न बनाउनुस कि..सुन कै
धारा जोडा्न गरे पनी सफा न
देखीयोस! #HarryGautam

जिन्दगीको हरेक मोडलाई सुन्दर
यादहरूमा सजाएर राख्नुस,
तपाईको शब्द-शब्दमा यती मिठास
भरीएको होस कि..हर-पल तपाईलाई
खुसी देखी"दु:खी चेहराहरू पनी मुस्कुराउन थालुन!
#HarryGautam

सघंर्षले नै मानीसीलाई जिउन सिकाउछ"
अथार्त- यसैले नै तपाईको
जिन्दगीको महत्व निर्माण गर्छ! #copywriting
#HarryGautam #PositiveResearch

जिन्दगी सुन्दर तब देखीन्छ
जब तपाई खुसी हुनु हून्छ,
तर... यो भन्दानी सुन्दर तब
देखीने छ जब तपाईको कारण
कोई अऱू खुसी हुनेछन्!
#HarryGautam

न सोच्नुस तपाई कहीले....एक्लै,
के गर्न सकीन्छ र.. हेर्नुस त्यो सुर्यलाई एक्लै त चँम्कीरहेको छ!
#HarryGautam

"समय"लाई पर्खेर न् बसी राख्नुस
एक-एक पाईला भए पनी अघी वढी
राख्नुस, सही समय त कहीले आउदैन्
बल्कि..."समय"लाई हामीले सही वनाउनु पर्छ!
#HarryGautam

पहीचान ले मिलेको "मान" त केही
समयलाई मात्र हो, तर..., "काम" ले
मिलेको "सम्मान"जिन्दगी भरी रहने छ!
#HarryGautam

राम्रो काम गरीरहनुस, चाहे दुनीयाले
त्यसको "प्रशंसा" गरोस या नगरोश्,
अथार्त- आधी भन्दा वढी दुनीया सुतेकै
भय पनी, सही समयमा "सुर्य" उदाएरै छाड़्छ!
#HarryGautam

अरूलाई सुनाउनको लागी "स्वर ठुलो"
होईन, बल्कि आफ्नो "व्यक्तीत्व" यती
ठुलो बनाउनु होश् कि..., मानिसहरू
तपाई लाई भेट्नको लागी "प्राथना" गर्न थालुन!
#HarryGautam

याद राख्नुहोश् सबैको सुरूवा
impossible बाट् नै सुरू हुन्छ,
possible त आफैले बनाउने हो!
#HarryGautam

याद राख्नुहोश् सबैको सुरूवा
impossible बाट् नै सुरू हुन्छ,
possible त आफैले बनाउने हो!
#HarryGautam

"असफलता"को बारेमा न् सोच्नुस
किनकी..., तपाईलाई "सफल" हुनु छ!
#HarryGautam

जती कठोर "परिश्रम" गर्नु हुन्छ,
उती मिठो "सफलता" पाउनु हुने छ!
#HarryGautam

जितने मानीसले भिन्नै गरेको हुदैन
बल्कि..., उस्ले जित लाई भिन्नै
गरेको हुन्छ! #HarryGautam

Last Seen Hashtags on Sotwe
Teenager()*
Seen from United States
dogbitch
Seen from Indonesia
adolescente
Seen from United States
سكُُس_عرُُُبي
Seen from United Arab Emirates
鯊魚
Seen from Japan
czechstreets
Seen from Turkey
เย็ดนักศึกษา
Seen from Thailand
长沙男娘
Seen from United States
Omegle
Seen from United States
OMEGLE()**********+filter:native_video
Seen from Canada
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
112M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.2M followers

KATY PERRY 
@katyperry
88.4M followers

Taylor Swift 
@taylorswift13
82.3M followers

Lady Gaga 
@ladygaga
73.8M followers

Virat Kohli 
@imvkohli
71.1M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.3M followers

Neymar Jr 
@neymarjr
63.9M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.5M followers

X 
@x
60.8M followers
