Top Tweets for #JR_Devu
"संवेदना"हो,"भावना"हो,
"स्नेहको"आभास हो
"आमा"
जिवनका"फुलहरुमा"
"बस्ने सुवास हो आमा"l
#JR_Devu
संसारको रुप देखाउने आमा।
आफु रोएरनी हँसाउने आमा।
जुन हुन् घाम हुन् उहॉ मेरो त।
चिसो शितमा बचाउने आमा।
छैन कोही उनी जस्तो अरु।
आफु नखाइ खुवाउने आमा।
ढाल्न खोज्नेहरु त धेरै हुन्छन्
लड्दा समाइ उठाउने आमा।
#JR_Devu
सधैं भरी रमाउँछ यो मन मेरी आमा मुस्कुराउँदा!!
हास्न थाल्छ सेरोफेरो ~ मेरी आमा मुस्कुराउँदा!!
जे जति कठिन परिस्थिति परे नी मेरो जीवनमा!!
सबै कट्छन अप्ठेरोहरु "मेरी आमा मुस्कुराउँदा!!
#JR_Devu
लाग्छ अन्तै कतै बाट तयारी भएर आउँछ,
प्रेमिकाहरु प्रेमी मार्ने सिकारी भएर आउछ,
एक पटक सम्झिनुस त आफ्नो आमा र गाउँ घर
ह्जुरहरुको पनि मुटु भारी भएर आउछ।।
#JR_Devu
"जिन्दगी के हो"उन्ले सोधिन् ऐना देखाइदिएँ ,
ती ओठ ती केश अनि ती आखा देखाइदिएँ ,
सवाल फेरि उहि उठ्यो "ईश्वोर छन कि छैनन्"
चुपचाप मैले मेरि आमा देखाइदिएँ!!
#RespectMom😥😥
#JR_Devu
ज्ञान जहाँबाट भेटिन्छ टिप्न सिक्नुस , एउटा ज्ञानले सिङ्गो जिन्दगी बदलिदिन सक्छ ,
" सङघर्ष र धैर्यता बाबा संग सिके, अनि संस्कार आमा संग, बाँकी सबथाेक त समयले सिकाउँदो रहेछ 😇🤠ll
#JR_Devu
उसको मीठो love u भन्दा त
मेरि आमा को तितो गाली प्यारो😆😂😂
#JR_Devu
बुबा आमा ले हुर्कायेर ठुलो बनाउछन अनि Status चाहिँ ,
"yes I m smiling and u are the reason " रे गाला फुट्ने गरि हन्नु पर्नी 😏😏😂
#JR_Devu
बृद्धाश्रममा बस्छन्, आमा-बुबा !
घरमा चै कुकुर पालिन्छ !!
अन्धकारले घेरेको छ मन मस्तिष्क,
तर दियो, मन्दिरमा बालिन्छ !!
#JR_Devu
दुख के हो पिणा के हो दिन रात खाली पेट हुनेलाई सोध,
हरेक पल एक्लो भई बा आमा सम्झि रूनेलाई सोध,
किन लान्छस वृद्रआश्रम बाआमालाई ए दाजुभाई हो,
अस्थित्ब तिम्लाई के थाह बाआमा नभयकलाई सोध।
😘😍❤😍
#JR_Devu
कहिलेकाही फुर्सद मिलाएर आमाको मजेत्रो ले मुख पुछेर त हेर आमा को परिभाषा छल्किन्छ।
#JR_Devu
मन्दिरमा के नै छ र पुज्न लाई ,
आफ्नो छाक
काटेर खुवाउने ,
आमा र ऋण काढेर पढाइ
दिने बाबा नै भगवान हुन् !!!!
#JR_Devu
सकेसम्म खराब संगत बाट,
टाढै हुनुस् किनकि संगत काे ,
असर तपाइलाई पर्छ,
तर बदनामि आमा बुबाको हुने गछ😒😋
#JR_Devu
#Evening_to_all
उमेर र बेला नपुग्दै!
प्रेम!❤️ गर्ने भनेको, "धोका" पाउन नै हो!
माया पाउन त "आमा बुबा" नै
काफी हुनुहुन्छ नि!
हामी सङ्ग!😍
#JR_Devu
आमाप्रति नै विश्वस्त नहुने संसार
बाँकी कोसँग विश्वस्त होला हो?
आमा हुनेहरुले एक पटक आमालाई हेर। नहुनेहरुले केवल सम्झेर त हेर!
#JR_Devu
जीवन भ्रम हो , मृत्यु सत्य हो ।
आमा भगवान , अनि बाबु विश्वास हुन ,
बाँकी दुनियाँ रंगमन्च हो ।
#JR_Devu
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
111.9M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.2M followers

KATY PERRY 
@katyperry
88.4M followers

Taylor Swift 
@taylorswift13
82.3M followers

Lady Gaga 
@ladygaga
73.8M followers

Virat Kohli 
@imvkohli
71M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.3M followers

Neymar Jr 
@neymarjr
63.9M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.5M followers

X 
@x
60.8M followers
