Top Tweets for #JailWithOutBail
स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा सम्बन्धि ऐनमा
#ToshimaKarki #SaveMedicalFraternityMovement #JailWithoutBail #Security
स्वास्थ्यकर्मीहरु कुटाइमा परेका परै छन। त्यस बखतको नेपालमा चर्कै स्वरमा #JailWithoutBail भनेर नारावाजी गर्ने ब्यक्तिहरु आज घुम्ने मेचमा बसेर महान गफ चुट्दै छन! डा. गोविन्द के.सी.सगं त्यो बेला धनगढीमा काधमाकाध मिलाउनेले आज सलामी लिन्छन। कस्ले भन्छ नेपाल बनेन?
अस्पतालहरू शान्ति क्षेत्र घोषणा गरिनुपर्छ। स्वास्थ्यकर्मीहरू असुरक्षित भयभीत हुँदा उपचाररत बिरामीको उपचारमा नराम्रो असर पर्न सक्छ। निकै संवेदनशील विषय आज संसदमा उठाएको छु। असार १३, २०८१
#Parliament #HealthForAll #JailWithoutBail
अस्पतालहरू शान्ति क्षेत्र घोषणा गरिनुपर्छ। स्वास्थ्यकर्मीहरू असुरक्षित भयभीत हुँदा उपचाररत बिरामीको उपचारमा नराम्रो असर पर्न सक्छ। निकै संवेदनशील विषय आज संसदमा उठाएको छु। असार १३, २०८१
#Parliament #HealthForAll #JailWithoutBail
अस्पतालहरू शान्ति क्षेत्र घोषणा गरिनुपर्छ। स्वास्थ्यकर्मीहरू असुरक्षित भयभीत हुँदा उपचाररत बिरामीको उपचारमा नराम्रो असर पर्न सक्छ। निकै संवेदनशील विषय आज संसदमा उठाएको छु। असार १३, २०८१
#Parliament #HealthForAll #JailWithoutBail
अहिले धन्यवाद मात्र भने । तपाइले नै उठाउँदै आउनु भएको 3S र #Jailwithoutbail स्थापित भएको दिन सबै चिकित्सकहरुले सलाम गर्नेछ्न ।
उपचाररत सिकिस्त बिरामीको मृत्यु हुँदा , डाक्टरको लापरबाही भन्दै डाक्टर कुट्नेहरुलाई एउटा राम्रो सुझाव !!!
बिरामीलाई हस्पिटल होइन बिजय शाहीकोमा लैजानुस , उन्ले मरेकालाई नि बचाउछन रे !!!
#JailwithoutBail
#SaveDoctors 🏨
#Nepal
कालो पट्टी लगाएर केहि हुने वाला छैन , एक एक गुण्डाहरुलाई समातेर थानामा राख्नुपर्यो। यो hooliganism अब सहने छैनम।
#jailwithoutbail #savedoctors #solidarity
हामी टिचिङ होस्पिटल महाराजगन्ज बाट माइतिघर हिड्यौ। आउनुस आफ्नो आफ्नो कार्यछेत्र बाट र्याली गर्दै मातिघर आउनुस
-Dr Anand
Doctor kutne trend ho ailey Nepal ma?
This is not done, they don't deserve us!!
#jailwithoutbail #savedoctors

Emergency सेवा बाहेक सबै बन्द.......दोसीहरूलाई कारवाही नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी रहने छ.......
Solidarity from Manahari Hospital
#SaveNepaliDoctors #Jailwithoutbail

बेला बेला डाक्टरलाई भगवान भन्दिने अनि बेला बेला भगवान भनिएको डाक्टर कुटिने यस्तो छ हाम्रो देश नेपाल!!
#savedoctors
#jailwithoutbail
@paudyallm डाक्टरको माग कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि हातपात गरे #JailwithoutBail थियो तर स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था सुरक्षासंबन्धी ऐनमा 'डाक्टरको नाक भाँचे जाहेरी दिनु पर्ने तर अस्पतालको कुर्सी भाँचे सिधै पुर्पक्षकालागि हिरासत' संशोधन भो। सबले नबुझी वाहवाह गरे। यो देश यस्तै हो सर!😠
This is not done! The SP should have arrested the culprit and filed a case against him since he threatened the victim in his presence. Story by @Vkhimdung
https://t.co/08IiphTgGb
'सेवा' सुरु गर्दै !
जसले , जसरी, जताबाट सकिन्छ त्यसरी ऐक्यबद्दता जनाउदै!
मलाइ नेपाल बस्ने वातावरण मिलाउदेउ अग्रज !
-Ashutosh Bijaya Panta
#Jailwithoutbail #hetaudahospital #Justicefordoctors

Last Seen Hashtags on Sotwe
minichat
Seen from Austria
JudasJared
Seen from United States
媚黑
Seen from Russia
minichat video ()***
StoriesofGenerationGrowth
Seen from United States
SIMULTANEOUSProtests
Seen from United States
webeatthatshit
Seen from United States
荔枝传媒
Seen from Egypt
Şişlimasör
Seen from Turkey
criteopredictivesearch
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



















