Top Tweets for #Just_Chill
जिंदगी को थोड़ा ''Let's go'' मोड पर छोड़ देना चाहिए। जो हमारे हाथ में नहीं है, उसके बारे में सोचकर आज का दिन खराब करने का कोई फायदा नहीं।
#just_chill 🤭
केवल माया मा आकार छ, उकार इकार छैन,
म तिमिलाई प्रेम अनन्त दिन सक्छु, तर
म संग तिमिलाई सिन्दुर दिने अधिकार छैन।
#just_chill🤟
म बोलिमा तिक्त शब्दमा जहर नभएको ब्यक्ती,
आफू बाहेक कसैमा भर नभएको ब्यक्ती,
आरोह अवरोह मा खुलेर जिउन जान्ने
बाँच्ने रहरमा मर्ने डर नभएको ब्यक्ती ।
#Just_chill🤟
छानेरै ब्याड राख्नु, धानमा सामा जन्मिन्छ,
हर युगमा श्रीकृष्ण साथमा सुदामा जन्मिन्छ,
सिङ्गो जिवन लगाएर राखेको अभिमान मास्न
द्रोणाचार्य कुलमा एउटा अश्वत्थामा जन्मिन्छ।
#Just_Chill🤟
टाढिए पछि पिपल, वर कसरी बोल्छ,
समाइन अग्निमा सती, गंगाधर कसरि बोल्छ,
अनआस्था र अपमानले लत्याईएको मुर्ती
रह्यो केवल एउटा पथ्थर कसरी बोल्छ,
#Just_chill🤟🤟
ढिलै भएपनी सब संग टाढेर जनुपर्छ,
पाएका हर कुरा यहीँ बाडेर जानुपर्छ,
तिमिले साथ त्यागेको मा के गुनासो गर्नु,
जब
एकदिन मैले मलाई नै छाडेर जानू पर्छ,
#just_chill🤟
#मुस्कुराउनुस_दिल_खोलेर🤟
#ॐ_नमो_पार्वती_पतये_हरहर_महादेव्❣️🙏
#राधेराधे🌹❤️
सँधै खुकुलिएर हुन्न कहिले कडा गर्नु पर्छ,
परि आए उसको लागि लफडा गर्नु पर्छ,
रिसाएर मिले पछि माया झनै गाडा हुन्छ
सम्बन्धमा सानोतिनो झगडा गर्नु पर्छ।
#just_chill🤟🤟
भलै राधा संग प्रगाढ प्रेम थ्यो होला
तर रिकमणी संग आफ्नो पत्निब्रता धर्म को निष्ठा पुर्बक पालना गरेकै भएर श्री कृष्ण महान छन।
महान पुरुषको प्रेम र सम्बन्ध फेरिन सक्छ ब्यक्तिगत आचरण हैन।
#just_chill🤟🤟
नगर न प्रेम मलाई गाढा बन्छ माया फेरि,
तिम्रो एकै स्पर्श ले छाडा बन्छ माया फेरि,
प्यार माथि प्यार थप्छौ तिमी फुल सम्झिएर
मुटु माझ बिझी बस्ने काडा बन्छ माया फेरि,
#just_chill🤟
@dcchoudhary197 ताऊ अब हम इन सब से ऊपर उठ चुके है ✌️
बाकी आपकी धोती का जलवा क्या पता आज कल के ट्रोलर को 😂😂
#Just_chill ताऊ ✌️🥳
योजना धेरै नबनाउनु सिधै कर्मको मैदानमा उत्रनु,
तिम्रो हतमा कस्तो प्रतिफल प्राप्त हुनुछ पहिल्यै तय छ।
#just_Chill🤟
भिक हो र बारबार माग्नलाई,
मलाई गल्ती महसुस भयो सक्कियो,
बाँकी माफ देउ नदेउ तिम्रो मर्जी।
#just_chill🤟🤟
कुकुरले भुक्यो भन्दैमा संग संगै भुक्ने कुरा नि हुन्न,
झरिले चुट्यो भन्दैमा मास्तिर थुक्ने कुरा नि हुन्न।
#just_chill🤟
Last Seen Hashtags on Sotwe
hugeass
Seen from Turkey
momson
Seen from United Kingdom
xlii or #exny or #momson or #nolimit() +filter:native_video
Seen from United States
aishiterugame
Seen from Japan
户外露出
Seen from United States
supergrok
Seen from Indonesia
Brocadoras
Seen from Brazil
upskirt
Seen from Germany
雄臭
Seen from United States
女高
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
240.2M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.6M followers

Cristiano Ronaldo 
@cristiano
109.1M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.3M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.6M followers

KATY PERRY 
@katyperry
86.9M followers

Taylor Swift 
@taylorswift13
80.7M followers

Lady Gaga 
@ladygaga
72.3M followers

Kim Kardashian 
@kimkardashian
69.4M followers

Virat Kohli 
@imvkohli
68.7M followers

YouTube 
@youtube
68.6M followers

Bill Gates 
@billgates
63.5M followers

The Ellen Show
@theellenshow
62.5M followers

CNN 
@cnn
61.9M followers

Neymar Jr 
@neymarjr
61.2M followers

X 
@x
60.9M followers

Selena Gomez 
@selenagomez
60M followers



