Top Tweets for #KAGvsCHR
काठमाडौं गोर्खाजका ब्याटरद्वय सहान आरचिगे, करण केसी र जहानदाद खान आउट भएका छन्। उनीहरूले क्रमश: २४, १ र १ रन बनाएर पेभेलियन फर्किए। २०५ रनको लक्ष्य पाएको काठमाडौं १५ ओभरमा १०५ रन बनाएर खेलिरहेको छ।
तस्बिर- संयोग नेपाल/उकेरा
#ukeraanews #NPL2026 #kagvschr

चितवनलाई चौथो सफलता !
एनपीएल एलिमनेटरमा १५ बलमा १२ रन बनाएका काठमाडौं गोर्खाजका राखिद खान कुशल मल्लको बलमा रिजन ढकालको हातबाट क्याचआउट भएका छन्। काठमाडौंले १०.३ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ६८ रन बनाएको छ। तस्बिर : संयोग नेपाल/उकेरा
#kagvschr #ChitwanRhinos #KathmanduGorkhas

चितवनलाई तेस्रो सफलता !
एनपीएल एलिमनेटरमा २८ बलमा ३७ रन बनाएका काठमाडौं गोर्खाजका विल बसिस्टो उसामा मीरको बलमा रञ्जित कुमारको हातबाट क्याचआउट भएका छन्। काठमाडौंले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ। तस्बिर : संयोग नेपाल/उकेरा
#kagvschr #ChitwanRhinos #WillBosisto

चितवनलाई दोस्रो सफलता !
एनपीएल एलिमनेटरमा काठमाडौंका साम हेजलेट रिजन ढकालको बलमा बोल्ड आउट भएका छन्। काठमाडौंले अहिले ५.५ ओभरको समाप्तीमा २ विकेट गुमाएर ३५ रन बनाएको छ। तस्बिर : संयोग नेपाल/उकेरा
#kagvschr #ChitwanRhinos #KathmanduGorkhas

गैँडा ग्याङ, ड्याङ-ड्याङ ! 😆
एनपीएलको इलिमिनेटरमा चितवन राइनोजका खेलाडी कामिल मिसाराले शतक प्रहार गरेका छन्। उनले ५३ बलमा चार चौका र आठ छक्का प्रहार गरेका हुन्। उनी जारी एनपीएलमा शतक बनाउने दोस्रो खेलाडी हुन्। 18over- 169/2
#kagvschr #ChitwanRhinos #kamilmishara

टस !!!
एनपीएलको एलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेको छ। उसले काठमाडौं गोर्खाजलाई पहिला बलिङको निम्तो गर्दै आफूले ब्याटिङ गर्ने निर्णय गरेको छ।
तस्बिर : संयोग नेपाल/उकेरा
#kagvschr #ChitwanRhinos #KathmanduGorkhas #TossUpdate

मल्लको हेयर स्टाइल !!
एनपीएल एलिमिनेटरमा काठमाडौं गोर्खाजसँगको खेलअघि वार्मअपको क्रममा चितवन राइनोजका अलराउन्डर कुशल मल्ल।
तस्बिर : संयोग नेपाल/उकेरा
#ChitwanRhinos #kagvschr #KushalMalla

पेसरका गफ !
एनपीएलको इलिमिनेटरमा भिड्नुअघि वार्मअपको क्रममा काठमाडौं गोर्खाजका कप्तान करण केसी र चितवन राइनोजका बलर रिजन ढकाल।
तस्बिर- संयोग नेपाल/उकेरा
#kagvschr #NPL2026 #KathmanduGorkhas #ChitwanRhinos #rijandhakal

वार्मअपमा काठमाडौं !
एनपीएलको इलिमिनेटरमा चौथो स्थानको चितवन राइनोजअघि त्रिवि मैदानमा वार्मअप गर्दै काठमाडौं गोर्खाजका खेलाडीहरू।
तस्बिर- संयोग नेपाल/उकेरा
#kagvschr #NPL2026 #KathmanduGorkhas

देव खनाल नेपालमै !
एनपीएलको इलिमिनेटर खेलअघि त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दै चितवन राइनोजका खेलाडी देव खनाल। उनी कतारमा भोलिदेखि सुरू हुने एसिया कप राइजिङ स्टार्सको स्क्वायडमा पनि छ।
तस्बिर- संयोग नेपाल/उकेरा
#kagvschr #NPL2026 #DevKhanal

Kathmandu Gorkhas vs Chitwan Rhinos Prediction | NPL 2026 | Qualifier 1 | Nov 17 – Who will win today’s NPL match between KAG vs CHR?
👉 Read More - https://t.co/5hiEodGG2V
#Jeetbuzz #jb #JeetbuzzNews #KAGvsCHR #KathmanduGorkhas #ChitwanRhinos #NPL2026 #TodayMatchPrediction

Last Seen Hashtags on Sotwe
Broderagemhetero
Seen from Panama
mgai(*)+filter:videos or mgay(*)+filter:videos or anxiouspandaaa(*)+filter:videos or minichattt(*)+filter:videos
mgai()**()*****()filter:videos
Seen from United States
africaporn
Seen from Qatar
TeeTeePorAcneStudios
Seen from United States
amongusremnant
Seen from United States
รับงานหนองคาย
Seen from Thailand
MGAI
Seen from United States
hslut4mstud
Seen from India
ควยพม่า
Seen from Thailand
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.5M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.1M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers










