Top Tweets for #KandelKitchen
Pork with peanuts and chopped chillies, fried with tamarind sweet sauce.
Only in #KandelKitchen

बाहुनले पोर्क खाओस न स्वाद पाओस्। ल छोरा र बाउको पोर्क फिले।
#KandelKitchen

नेपालबाट ल्याएको बफको सुकुटी आज भेंडेटार स्टाईलको सुकुटीबनाएर, मज्जाले नेवारी स्टाईलको चना, मुलाको अचार फुरनदाना संग झ्वाम।
Dried meat fried salad (Buffalo meat) everything in #KandelKitchen

बाउ र छोराको पिलेट #KandelKitchen

Do you know that combination of leftover food makes a fantastic recipe.
Our lunch: chicken-egg fried rice for our son, and the other plate is mine. (लौका, भिन्डी, दाल, सालमोन)
#KandelKitchen

लेखमा पाँचवटा खण्ड छन्। प्रत्येकले नुन(साल्ट), अमिलो(एसिड ), चिल्लो(फ्याट) र ताप (हिट) बारे चर्चा गर्नेछन्, र यो अन्तिम खण्डले यी तत्त्वहरूले नेपालका दुई प्रसिद्ध परिकार म:म: र छोइलालाई कसरी स्वादिष्ट बनाउँछन् हेरौँ।
सबै लेखहरु पढ्नु होला।
#KandelKitchen
https://t.co/7BCCEPBpP6
आजको विशेष
१. पोलेको खसीको मासुको ग्रेभि
२. पिरो चनाको झोल
३. पालुग्गोको साग
४. मूलाको अचार
मात्र #KandelKitchen मा

लेखमा पाँचवटा खण्ड छन्। प्रत्येकले नुन(साल्ट), अमिलो(एसिड), चिल्लो(फ्याट) र ताप हिट) बारे चर्चा गर्नेछन् र अन्तिम खण्डले यी तत्त्वहरूले नेपालका दुई सबैभन्दा प्रसिद्ध परिकारलाई कसरी स्वादिष्ट बनाउँछन् भनेर व्याख्या गर्नेछ। अब पालो तापको। #KandelKitchen https://t.co/C9NJyLZJvV
लेखमा पाँचवटा खण्ड छन्। प्रत्येकले नुन(साल्ट), अमिलो(एसिड), चिल्लो(फ्याट) र ताप(हिट)बारे चर्चा गर्नेछ, र अन्तिम खण्डले यी तत्त्वहरूले नेपालका दुई सबैभन्दा प्रसिद्ध परिकारलाई कसरी स्वादिष्ट बनाउँछन् भनेर व्याख्या गर्नेछ। पालो चिल्लो को हो। #KandelKitchen https://t.co/26qhyDgHAC
From concrete blocks to firewood flames, I built this #FirewoodBBQ myself with my son using existing materials. No fancy setup. Just creativity, teamwork, and #DIY spirit. 🔥
#KandelKitchen

From concrete blocks to firewood flames, I built this #FirewoodBBQ myself with my son using existing materials. No fancy setup. Just creativity, teamwork, and #DIY spirit. 🔥
#KandelKitchen

लेखमा पाँचवटा खण्ड छन्। प्रत्येकले नुन (साल्ट), अमिलो (एसिड ), चिल्लो (फ्याट) र ताप (हिट) बारे चर्चा गर्नेछ र अन्तिम खण्डले यी तत्त्वहरूले नेपालका दुई सबैभन्दा प्रसिद्ध परिकारलाई कसरी स्वादिष्ट बनाउँछन् भनेर व्याख्या गर्नेछ। नुन (साल्ट) 👇🏽#KandelKitchen
https://t.co/ggckiw0jeT
Firewood BBQ #KandelKitchen
- 48 hours marinated goat sekuwa
-Jamaican Jerky BBQ Rub chicken wings
- Tandoori masala marinated chicken
- Pork sausages
With fermented daikon pickle, cucumber salad (soya and sesame seeds and oil) and Furan Dana from Nepal

खसी, लौका, सीमी र ५ दिन अगाडी राखेको मूलाको अचार। #KandelKitchen
छोरा, श्रीमती जी र मेरो प्लेट (पिरो अचार खाने जेनरल्ली मै हो)
मेरो १४ बर्षको जेनजीलाई तरकारी कसरी खुवाउने होला?

Daikonको अचार राखियो। ४-५ दिनमा तयार हुन्छ।
Aubergine पोलेर, प्याज, लसुन, अदुवा, हरियो धनिया र कागतीको रस राखेर मोलियो र तोरीको तेलमा बेसार राखेर झ्वाँई पारियो। नेपालमा चोखा, अरबमा बाबागुनुस, भारतमा तेलमा पौडिने भार्ता। #KandelKitchen
अब त्यो अंग्रेजीमा लेख्या के हुन भनौ?

लौ आउनुहोस् महि संग Courgettes राखेको मसाला अम्लेट वीथ बेकन ससेज खाम ब्रेकफास्टमा।
Courgettes भनेको हरियो फर्सी हो है फेरी के के संझनु होला। 😊 #KandelKitchen

अर्को - “बाहुनले राँगो खाओस् कि स्वाद पाओस्”
नेपालबाट ल्याएको बफ सुकुटीको मज्जा अर्कै छ। #KandelKitchen ले साँध्यो भने यसको हालत के होला? 👅👅👅😋😋😋

“बाहुनले च्याउ खाओस् कि स्वाद पाओस्” भन्ने उखानलाई बद्लेर “बाहुनले च्वाँचे खाओस कि स्वाद पाओस” भन्न परो।
पोर्क तेरियाकी #KandelKitchen Style र रोटी - मज्जा आयो
मेरो र छोराको पिलेट।

आमाको खुर्सानीको अचार बनाईयो - #KandelKitchen

#KandelKitchen where everyone cooks or can cook.
Our 14-year-old son - prepared a dinner for our 24th marriage anniversary (yesterday he said he would shop and cook, and he did it)
He made awesome pasta sauce - #RinjanPasta

Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.5M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110.2M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.6M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.8M followers

KATY PERRY 
@katyperry
87.5M followers

Taylor Swift 
@taylorswift13
81.3M followers

Lady Gaga 
@ladygaga
72.8M followers

Kim Kardashian 
@kimkardashian
69.7M followers

Virat Kohli 
@imvkohli
69.6M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
63.8M followers

The Ellen Show
@theellenshow
62.5M followers

Neymar Jr 
@neymarjr
62.3M followers

CNN 
@cnn
61.9M followers

X 
@x
60.8M followers

Selena Gomez 
@selenagomez
60.6M followers

