Top Tweets for #NARescueOps
स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ निवासी १९ वर्षीया गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ।
#NepaliArmy #NARescueOps #AirRescue #Okhaldhunga #MaternalHealth #WomenEmpowerment #NepalNews #CurrentAffairs

कार्तिक २६ गते मकवानपुरको भीमफेदी–६, चिसापानीगढीमा भएको यात्रुवाहक भ्यान दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा उद्धार गरी थप उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको छ।
#NepaliArmy
#NARescueOps

कार्तिक २४ गते मोरङको रतुवामाई नगरपालिका–०६, सिजुवामा रोटी पकाउने क्रममा भट्टी पड्किँदा जलेर घाइते भएकी ३३ वर्षीया महिलालाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको छ।
#NepaliArmy
#NARescueOps

कार्तिक २४ गते ललितपुर महानगरपालिका–२, सानेपा हाइटस्थित कागज गोदाममा भएको आगो नेपाली सेनाको राजदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ।
#NepaliArmy
#NARescueOps

२०८३ कार्तिक २३ गते रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका–५, नयाँडाँडामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका ५ जनालाई थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याइएको छ।
#NepaliArmy
#NARescueOps

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत कार्तिक २२ गते हुम्ला, सर्केगार्ड-४ निवासी महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधन मार्फत सुर्खेत पुर्याईएको छ।
#NepaliArmy
#NARescueOps

कार्तिक १८ गते बझाङ, केदारस्युँ-०७ मा भएको जिप दुर्घटनामा परी गम्भिर घाइते भएका एकजना यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पुर्याएको छ ।
#NepaliArmy
#NARescueOps

रारा ताल भ्रमणको क्रममा मुगु जिल्ला, छायाँनाथ रारा-८, चुच्चेमारा ईलाकामा अलपत्र अवस्थामा रहेका १२ जनाको समूहलाई हनुमानध्वज गुल्मबाट खटिएको फौजले चुच्चेमारा ईलाकाको मध्य भागबाट कार्तिक १६ गते रातीको २२२५ बजे सकुसल उद्धार गरी सल्लेरी पुर्याएको छ।
#NepaliArmy
#NARescueOps

बाजुरास्थित बडिमालिका मन्दिर दर्शन गरी फर्कने क्रममा बाटो बिराएका युवालाई नेपाली सेनाको हवाई साधनद्वारा उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको छ।
#NepaliArmy
#NARescueOps

सर्लाही, कबिलास-१, पिपरास्थित बिजुलिको पाईलनमा करिब ३५ मिटर माथि चढेकी महिलालाई कालिध्वज गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा असोज २९ गतेको राती ७:४५ बजे सकुशल उद्धार गरेको छ ।
#NepaliArmy
#NARescueOps
#KalidhwojBn
गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत आश्विन २४ गते मुगु, छाँयानाथ रारा-४ निवासी ३१ वर्षीय महिलालाई थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याईएको छ ।
#NepaliArmy
#NARescueOps

आश्विन २३ गते कास्की, पोखरा-२८ स्थित कालिका स्थानमा भएको स्कुल बस दुर्घटनाका घाइतेहरूलाई कृष्णदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा उद्धार गरी गण्डकी अस्पतालतर्फ पठाएको छ।
#NepaliArmy
#NARescueOps

आश्विन १८ गते फोक्सुण्डो ताल घुम्न जाने क्रममा पानीमुहान ईलाकामा बिरामी भएकी महिलालाई संग्राम शार्दूल गुल्मबाट खटिएको उद्धार टोलीले राती २०३० बजे उद्धार गरी एम्बुलेन्स मार्फत जिल्ला अस्पताल, दुनै पुर्याउन सहयोग गरेको छ ।
#NepaliArmy
#NARescueOps
#SangramShardulCoy

गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत आश्विन १५ गते हुम्ला, सर्केगाँड - ३ निवासी २६ वर्षीय महिलालाई थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याईएको छ ।
#NepaliArmy
#NARescueOps

गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत आश्विन ११ गते जटिल प्रसूति समस्या भएकी मुगु, सोरु -५ निवासी ३१ वर्षीय महिलालाई थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याईएको छ ।
#NepaliArmy
#NARescueOps

आश्विन ११ गते जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढेर नदीको बिचमा फसेका ४ जना स्थानीयहरुलाई #नेपालीसेना को हेलिकप्टरद्वारा सकुशल उद्धार गरेको छ ।
#NepaliArmy
#NARescueOps
आश्विन ८ गते रुकुम (पश्चिम भाग), मुसिकोट-१ निवासी ३३ वर्षिय महिलालाई जटिल प्रसूति सम्बन्धी समस्या भएकोले थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याईएको छ। #NepaliArmy #NARescueOps

आश्विन ८ गते चट्याङ लागेर घाइते भएकी जुम्ला, गुठिचौर–५ निवासी ५० वर्षीया महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्याइएको छ।
#NepaliArmy
#NARescueOps

गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत आश्विन ०६ गते जटिल प्रसूति समस्या भएकी बाजुरा, गौमुल-५ निवासी २६ वर्षीय महिलालाई थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याईएको छ ।
#NepaliArmy
#NARescueOps

Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.5M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.1M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers























