Top Tweets for #NoVoteAgain
बिपीको समाजबादलाई बिर्सेको काँग्रेस मदन भण्डारीकाे आत्मविश्वास र संकल्पलाई लात हानेको एमाले हाम्रो प्राचीन संस्कृति लाई बिर्सी भने माओबादी लाई आजै कति विश्वास गर्नुहुन्छ । वर्षौं देखीकाे दुःख र कुराजनीतीलाई हेरेर मुखले मात्र हैन व्यावहारमा पनी प्रयोग गर्नुहोला।
#Novoteagain
सबै जनता सचेत बन्न जरुरी छ, जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न बाँकी छ!
त्यसैले त पुरानालाई यसपाली स-सम्मान बिदा गरौँ
#NoNotAgain #NoVoteAgain

'मासु भात खाईयो, बाटो यस्तो पाईयो!'
अब पनि यस्तै नहोस,भोट परिवर्तन को लागी हाल्नुस,
पुराना,टेस्टेस,काम नगर्ने,गफ मात्र गर्ने नेता नछान्नुहोस भासुभातमा पनि नबिक्नोस्।
राम्रो मान्छे छान्नोस शुभकामना!
#NoVoteAgain #NoNotAgain
कर्णालीमा शैक्षिक सत्र सुरु भएको ७ महिनासम्ममा पनि पुस्तक पुगेन
चुनावी सामान एक हप्तामैं पुग्यो! आखिर नेतृत्वले जनतालाई शिक्षित बनाउन चाहँदैनन् जनतालाई भेडा नै सम्झन्छन!
त्यसैले
#NoNotAgain #NoVoteAgain


'हामीलाई स्वदेशमा रोजगार चाहिएको छ,लगानी गर्ने वातावरण र लगानी सुरक्षा को व्यवस्था चाहिएको छ, नेता भने वृद्ध भत्ता बढाउँछौं भन्दै भोट माग्न आउँछन् ।'
-युवाका पीडा
#NoNotAgain #NoVoteAgain
रोजगारी का लागी भारत जानेको लर्को!
५० औँ बर्ष सत्तामा बसेर सत्ताकै खेल खेल्ने नेतृलाई यसपाली अवस्य विदा गर्नुपर्छ।
तपाइँले नो नट अगेन, नो भोट अगेन भन्नुपर्छ
#NoNotAgain #NoVoteAgain


तपाईले ६ पटक सांसद जितेर ११ पटकसम्म देशको महत्वपूर्ण मन्त्रालयहरु चलाउनुभयो,ललितानिवास प्रकरणमा अख्तियारले तपाईमाथि आरोप लगाएपछि फरार हुनुभयो,अन्तिममा सत्ता र शक्तिको दुरुपयोग गर्दै १० लाख धरौटी तिरेर अहिले फेरि चुनावी मैदानमा जाँदैहुनुहुन्छ,हामीले फेरी किन जिताउने ?
#NoVoteAgain

झन्डै २५ बर्षदेखी लगातार ईलामबाट जितेर इलामेली जनताले के पाए ?
अब हिसाब खोज्ने बेला आएको छ ।
#NoNotAgain #NoVoteAgain

-बाटो पिच हुँदा खुशी हुनु पर्ने
-धारामा पानी आउँदा खुशी हुनु पर्ने
-सरकारी काम १ दिन मा सकियो भने दङ्ग परेर आफुलाई भाग्यमानी सम्झनु पर्ने
- विदेश रोजगार वा भिषा लाग्दा खुसी हुनु पर्ने
-दिन भरी बत्ती गएन भने खुशी हुनु पर्ने
अझै के मा खुसी हुनुपर्ने!
#NoNotAgain #NoVoteAgain

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसँग जोडिएका पश्चिम सुर्खेतका तीन पालिका। बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका।
अझैपनि उनैलाई भोट दिने र? अब त अति भएन र?
यसपाली,सोच बदलौँ भोट बदलौँ!
#NoVoteAgain #NoNotAgain


कर्णालीमा पाठ्यपुस्तक हेलिकोप्टर बाट पुर्याउन नमिल्ने!
मत माग्न मतपेटिका र सामान पुर्याउन मिल्ने?
हामीले भोट तिनैलाई दिन पर्ने!
#NoNotAgain #NoVoteAgain
"हामी नभए को ?" भनिरहेका छन ।
कुनै एक मानिसले नजित्दैमा देशले हार्ने भन्ने हुँदैन ।
"हामी नभए को" - यो प्रश्न राजनीतिक BLACKMAIL मात्रै हो ।
#NoNotAgain #No_Not_Again


Last Seen Hashtags on Sotwe
minichat() filter:videos since:2026-05-01
Seen from Turkey
kayseribayan
Seen from Turkey
anxiouspanda
Seen from Spain
johnxkarine
Seen from United States
ukrainerussiawar #porn
Seen from Malaysia
cd adana
Seen from Turkey
ProteccionDeSuperficies
Seen from United States
EasternEuropeCrisis
Seen from United States
candid() +filter:native_video
Seen from United States
minichat()********** filter:native_video()
Seen from Brazil
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



