Top Tweets for #PolicyAndProgram2082
सरकारले नीति तथा कार्यक्रममा हरेक वर्ष दोहोर्याउने विषय हो विनियोजन कुशलता बढाउने । यस पटक पनि राष्ट्रपति पौडेलले सोही विषय दोहोर्याए ।
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
https://t.co/RvT6pnPkXj
विकासमा ‘कोर्स करेक्सन’ वाचा, छैन दुई तिहाईको महत्त्वाकांक्षा
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
https://t.co/Zd5NheMs0t
सात बुँदेकै फ्रेमवर्कमा सरकारको नीति तथा कार्यक्रम
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
https://t.co/pSOIp7qVwi
नर्सिङ जनशक्तिको मागलाई सम्बोधन गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी २०१३ सालमा पहिलो नर्सिङ स्कुल स्थापना गरेको थियो ।
https://t.co/Oz8n2EZFyq
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल गरेका छन् ।
https://t.co/wdoidMVfKc
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
सरकारको नीति तथा कार्यक्रममा छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उल्लेख छ ।
https://t.co/4In6H5iMKx
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीय तहसँगको समन्वयमा यस्ता केन्द्रहरु स्थापना गर्ने उल्लेख छ ।
https://t.co/Ab5lE0Qdkf
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन् ।
https://t.co/2m7KnNbQrx
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
पास अंक आयो, प्रथम डिभिजन पनि आएन
https://t.co/dTrGBdJyxW
#PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा थप के छ ? हेर्नुहोस्- 👉👉 https://t.co/QrPBuq2Oqt
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
https://t.co/IQC97IqkmX
धौवादी फलाम कम्पनी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #fiscalyear2082 https://t.co/iHOyXNxp5n
इन्टर्नलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली, आन्तरिक रोजगारी दशक घोषणा
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
https://t.co/MdE71X6Xwb
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने बताएको छ ।
सरकारको नीति तथा कार्यक्रममा थप के छ ? हेर्नुहोस्- 👉👉 https://t.co/6kjUdIeuWP
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।
https://t.co/1nrElrFPRE
सरकारको नीति तथा कार्यक्रममा थप के छ ? हेर्नुहोस्- 📷📷 https://t.co/ys2PdrXZsM #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
https://t.co/VeUKNQEAEC
सरकारको नीति तथा कार्यक्रममा थप के छ ? हेर्नुहोस्- 📷📷 https://t.co/ys2PdrXZsM #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२ #RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
सरकारको नीति तथा कार्यक्रममा थप के छ ? हेर्नुहोस्- 👉👉 https://t.co/QrPBuq2Oqt
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #Fiscalyear2082
सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ
#Onlinekhabar #PolicyAndProgram2082 #नीति_तथा_कार्यक्रम_२०८२
#RamChandraPaudel #policiesandprograms #fiscalyear2082 https://t.co/vQSl5ceI0Y
Last Seen Hashtags on Sotwe
pasutrijatim
Seen from Indonesia
বোরকামাগী
Seen from Germany
türban #hijab
Seen from Turkey
omegle or #nolimit() +filter:native_video
Seen from United States
mgai((()))*+filter:native_video
หลุดนักเรียน
Seen from Thailand
Session77
Seen from United States
desi spy
Seen from United Kingdom
anxiouspanda
Seen from Greece
kasulihills
Seen from United States
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers