Top Tweets for #SABSCAST
"जब उसको एक मुस्कानले तिम्रो दिन बन्छ,
तब बुझ त्यही त हो नि माया.." :)
कसको मुस्कान याद आयो?
उसैलाई सम्झिएर है यो पडकाष्ट!
सुन्ने लिंक:
https://t.co/p8cw1EaRGS
#nepalipodcast #sabinakarki #sabscast #yomayabhannecheej #nepaliaudio
जो तिमीलाई रुँदै गरेको देख्ता आफैँ गहभरि आँशु पारेर सुक्सुकाउन थाल्छ, उसलेभन्दा बढी माया तिमीलाई कसले गर्छ होला र है…
#योमायाभन्नेचिजकस्तोकस्तो ❤️
https://t.co/FOktIDtpzz
#nepalipodcast #sabscast
ती मानिसहरू जसले भन्छन्
‘केही खायौ’, ‘घर पुग्यौ?’, ‘सुत ढिलो भैसक्यो’,
तिनिहरू तपाईंका लागि लाखौँमा एक हुन्, अमूल्य हुन्, साँच्चै केयर गर्छन्,
तिनलाई कहिल्यै टाढा हुन नदिनुस् है….❤️
https://t.co/4rV1NAw6Jh #nepalipodcast #Sabscast
“कसैलाई माया गर्दा यसरी गर, यसरी चाह राख, ऊ प्राप्त होस् नहोस् तर उसलाई जबपनि माया प्राप्त होस् तब तिम्रै सम्झना आओस्...”
ल सुन्नुस् है नेपाली पडकाष्ट #योमायाभन्नेचिजकस्तोकस्तो
५० मिनेट तपाईंको कानदेखि मनसम्म मीठो थेरापी।
#nepalipodcast #sabscast
https://t.co/NGkb3LRqmI
“आफ्ना को? पराइ को?
मलाई त बस् यति थाहा छ,
जसले भावना बुझ्दछन् ती आफ्ना
जसले भावना बुझ्दैनन् ती पराइ
जो दूर रहेरपनि नजिक छन् ती आफ्ना
जो नजिक रहेरपनि दूर छन् ती पराइ..”
ल तपाईं आफ्नो मान्छेलाई आयो यो हप्ताको मायाको डोज।Enjoy ❤️
#nepalipodcast #SABSCAST
https://t.co/JKHDPoHMby
“मान्छे चाहे जतिसुकै खुशी किन नहोस्,
जब एक्लो हुन्छ तब मात्र त्यस व्यक्तिलाई सम्झन्छ जसलाई ऊ मनैबाट माया गर्छ..”
#योमायाभन्नेचिजकस्तोकस्तो
ल अब सुन्नोस् ढुक्कै मायाका कुरा,
सारा तनाव गायब, मन चंगा ❤️
#nepalipodcast #sabscast #lovepodcast
Listen here 👇
https://t.co/t5BI3Ioo90
"जोसँग मिलन भाग्यमा लेखिएको हुन्न,
ऊसँगको माया पनि कमालकै हुन्छ.."
शायद त्यसैले होला #योमायाभन्नेचिजकस्तोकस्तो
सुत्नेबेला भयो?
आज बिहिवार अलि ढिलो भयो है।
सुन्नुस् ल शायद मीठो निन्द्रा लाग्नेछ ❤️
#nepalipodcast #sabscast #nepalipodcaster #sabinakarki
https://t.co/egYjGoIg1c
++ कृष्णहरि बरालले सो गीतको भावार्थ प्रस्तुत गर्नु भएको छ।
पूरा पडकाष्ट यता छ है 👇
https://t.co/ubHX2kXPes
#nepalipodcast #SABSCAST #राष्ट्रकवि
“हरेक कुरामा अब छल्किन थाल्छ आँखाबाट आँशु
त्यसको अर्थ - मजबूत बन्ने क्रममा टुट्दै छ कोइ बिस्तारै बिस्तारै.."
उसलाई माया गर्नोस्, कमजोर हुन नदिनोस्,
के गर्ने #योमायाभन्नेचिजकस्तोकस्तो
ल त अब चट्ट कानमा हेडफोन अनि #nepalipodcast #sabscast
Listen here👇:
https://t.co/BvzjLyCkUa
"धन्य होस् जसले यो सपना भन्ने चिज बनायो
नत्र तिमीलाई हेर्ने इच्छा कसरी पूरा हुन्थ्यो होला र?..."
के गर्ने यो विपना/सपना भन्ने चिज
यो माया भन्ने चिज खै कस्तो कस्तो❤
हेडफोन लगाउनोस,
दुनियाँका सारा दुख बिर्साउनोस!!
सुन्ने यता:
https://t.co/UCpCBSy8TB
#nepalipodcast #SABSCAST
"आइ लभ यू त बारम्बार भनिन्छ तर 'छाता लिएर जाऊ पानी पर्न ला'छ',
'घर छिटो आऊ कुरिराछु' जस्ता वाक्यपनि माथिका ३ शब्दका रुप हुन्!"
खै बुझेको, उसले 'I Love You' भनेको ❤️
ल आइपुग्यो
तपाईंको हेडफोनदेखि ~ मनसम्म!
#नेपालीपडकाष्ट #sabscast #योमायाभन्नेचिजकस्तोकस्तो
https://t.co/2JYmvwLSyB
"अचम्मको तरिका छ उसको मलाई फकाउने,
ऊ रिसाउन थाल्छे अनि म चुपचाप मानिहाल्छु.."
के गर्ने हजुर #योमायाभन्नेचिजकस्तोकस्तो ..
सारा तनाव साइडमा,
अब पालो मायाको मजामा डुबुल्की लगाउने!
सुन्नुस् है, कति आनन्द आउने छ आजको पनि एपिसोड!
#nepalipodcast #sabscast ❤️
https://t.co/qtyq5AM5LU
केही दिन दूर रहन आवश्यक छ
जिन्दगीभर साथ रहनलाई ❤️
यो कोरोना भन्ने चिज,
#योमायाभन्नेचिजकस्तोकस्तो
ल त अब कानमा घुसाउनोस् हेडफोन
सारा तनाव छेउ लगाएर सुन्नोस् मायाका कुरा ।
सुन्दा सुन्दैको #स्क्रीनशट पठाउनोस् न ल!
#नेपालीपड्काष्ट #nepalipodcast #sabscast
https://t.co/rozB8ntM1n
"जिन्दगीको यात्रामा प्रायजसो,
मान्छे मनपर्छ कोइ, भाग्यमा लेखिएको हुन्छ अर्को कोइ,कुराकानी कसैसित भइरहेको हुन्छ अनि मनमा हुन्छ अर्कै कोइ.."
यो माया भन्ने चिज ❤️
कहाँ छ हेडफोन?
लगाउनोस् अनि दुनियाँका सारा तनाव भुलेर मस्त हराउनोस्
#nepalipodcast #sabscast
https://t.co/BOlEge1Eoj
"समय, स्वास्थ्य र सम्बन्ध
यी तीनवटै चीजमा मूल्य लेखिएको त हुँदैन तर जब हामी यिनलाई गुमाउँछौं तबमात्र असली महत्व थाहा पाउँछौं..”
निदाउनुअघि हेडफोन लगाएर सुन्नुहोस है! संसार नै कठीन घडीबाट गुज्रिरहेको बेला मीठो निन्द्राको कामना❤️
#nepalipodcast #sabscast
https://t.co/nymWjRXUYC
“मान्छेहरु बारम्बार सोध्छन् मलाई
‘तिमीले उसमा के देख्यौ?’
म भन्ने गर्छु, ‘जब उसलाई देखें त्यसपछि अरु केही देखिँन’..’’
#योमायाभन्नेचिजकस्तोकस्तो
आजको एपिसोड लकडाउन विशेष छ।
हेडफोन लगाएर चट्ट सुन्नोस है ❤️
#nepalipodcast #sabscast #podcastingInNepal
https://t.co/PREhxzFRl6
“नसोध मलाई माया के हो भनेर,
जसले रुवाएर गएको हुन्छ
उसैलाई अँगालो हालेर रुन मन लाग्छ..
त्यसैले नसोध मलाई माया के हो भनेर”
ल है आयो यो माया भन्ने चिज कस्तो कस्तो ❤️
सुन्नुहोस्
मन न्यानो बनाएर,
शनिवार सुखद् बनाउनुस्!
#sabscast #nepalipodcast #lovepodcast https://t.co/Z5awNi2ujQ
"कसैको पीडाको मल्हम बन,
घाउ त यहाँ हरकोइले दिन्छन्...”
यो माया भन्ने चिज कस्तो कस्तो ❤️
तपाईंको मनमा मायाको मल्हम लगाउन
आयो यो हप्ताको पडकाष्ट!
अब चट्ट हेडफोन लगाउने अनि आफ्नै संसारमा मस्त!
#lovepodcast #nepalipodcast #sabscast #podcastingInNepal
https://t.co/5R9G1NcOXy
‘’हामी जिस्कियौं
हामीले मेसेज आदान प्रदान गर्यौं
हामी हाँस्यौं
हामी रोयौं
हामी कुराकानी गर्न जागा रह्यौं
हामीले 'I love you’ भन्यौं
र
अहिले हामी बोल्दैनौं..”
के गर्ने #योमायाभन्नेचिजकस्तोकस्तो ❤️
ल छोडिदिनुस् वरपरका सब तनाव
Listen/love/smile
#sabscast
https://t.co/3ZpFx2TBXA
Last Seen Hashtags on Sotwe
PINTOAWARD
Seen from Brazil
birthdayfuck
Seen from Turkey
sex and getting caught
Seen from Pakistan
xlii or #TEENAGEE or #momson or #nolimit() +filter:native_video
Seen from Malaysia
もころん3周年
Seen from United States
snapchat
Seen from Netherlands
poukamisa
Seen from Greece
hd
bigtitties
Seen from Turkey
minichat
Seen from France
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers

