Top Tweets for #SMS_ALERT
#SMS_ALERT
भदौ २९,राति १२ बजे
आँधिखोलाको बाढी बढ्दो क्रममा रहेकोले खोला वरपरका बासिन्दा बिहानसम्म सतर्क रहनु होला।
जल तथा मौसम विज्ञान विभाग
#sms_alert
भदौ २७ ,बिहान ९:२५
कैलाली जिल्लाको विभिन्न ठाउँमा मध्य्यम देखि भारी वर्षा भएकोले वरपर एक्कासी बाढी आउनसक्छ। सतर्क हनुहोला।
जल तथा मौसम विज्ञान विभाग
@NDRRMA_Nepal
#SMS_ALERT
साउन १८ गते, राती ९:१५ बजे
रुकुम पश्चिम जिल्ला स्थित ठूलो भेरी नदी ,रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ।
जल तथा मौसम विज्ञान विभाग
@NDRRMA_Nepal

#SMS_ALERT
साउन ०३ गते, राति १०:४५ बजे
इलाम जिल्ला स्थित #देउमाई खोला, आंगदांग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले बिहान सम्म #उच्च सतर्कता अपनाइराखौँ।
जल तथा मौसम विज्ञान विभाग

#SMS_ALERT
असार ३० गते, बेलुका ५:५० बजे
पछिल्लो १ घण्टामा सिन्धुली जिल्लास्थित सिन्धुलीमाडी वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षामापन छ। सो क्षेत्र भइ बहने लवदहा खोला लगायतका खोलाहरुमा बाढी आउन सक्ने हुँदा नदी तटिय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउनुहुन अनुरोध छ।

#SMS_ALERT
असार २९, राति १०:२० बजे
पछिल्लो ३ घण्टामा सङ्खुवासभा जिल्ला स्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाईराखौँ।
@NDRRMA_Nepal

#SMS_ALERT
असार २२ गते, राति ९:३५ बजे
काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदी गोङ्गबु र धोबी खोला जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ।
@NDRRMA_Nepal
#SMS_ALERT
असार २० गते, बेलुका ५:२०बजे
काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि

#SMS_ALERT
असार १६, बिहान ७:२५ बजे
#कैलाली जिल्ला स्थित #मोहना नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले बेलुका सम्म सतर्कता अपनाईराखौँ।
जल तथा मौसम विज्ञान विभाग

#SMS_ALERT
असार १५, साँझ ५:३० बजे
कास्की जिल्ला स्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाईराखौँ।
जल तथा मौसम विज्ञान विभाग
@NDRRMA_Nepal

#SMS_ALERT
असार १४ राती १०.१५ बजे
प्युठान जिल्ला स्थित #लुन्ग्री खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ।

#SMS_ALERT
असार १२ गते, राति ११:५५ बजे
काठमाण्डौं जिल्ला स्थित बागमती, विष्णुमती र धोबी खोला स्थित जलमापन केन्द्रहरुमा हालको जलसतह बढ्दो क्रममा रहेको र सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ।

#SMS_ALERT
असार ११ , बिहान ०१:०५ बजे
#ललितपुर जिल्ला स्थित #टिकाथली वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएकोले , #गोदावरी खोला लगायत सो क्षेत्र भइ बहने खोलाहरुमा बहाब बढ्ने भएकोले नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ ।

#SMS_ALERT
असार ९, विहान २:१० बजे
पछिल्लो १ घण्टामा गोरखा जिल्ला स्थित गोरखा एग्रोमेट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाईराखौ ।
जल तथा मौसम विज्ञान विभाग
@NDRRMA_Nepal

#SMS_ALERT
असार ६ गते बेलुका ५:१०बजे
काठमाडौँ उपत्यकाको धोविखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाइराखौँ ।
जल तथा मौ वि वि
@NDRRMA_Nepal

#SMS_ALERT
असार ५ राती ११:३० बजे
लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको, खुदी खोलामा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ
जल तथा मौसम वि वि
#SMS_ALERT
जेठ २९,बिहान ८:३०
पछिल्लो ३ घण्टामा डोटीको पश्चिम सेती,दिपायल र डडेल्धुराको साहुखर्क र आसपास मध्यम देखि भारी बर्षामापन भएको,सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले दिउँसो सम्मै सतर्कता अपनाऔं ।@NDRRMA_Nepal

#sms_alert
असोज १२, बिहान ००:२५ बजे
सिन्धुली जिल्ला स्थित सुनकोशी नदी खुर्कोट जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनुहुनेहरुले भोलि दिउँसो सम्मै उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ।
जल तथा मौ वि वि

#sms_alert
असोज ११, राती११:५५
रुपन्देहीजिल्ला स्थित तिनाउनदी जलमापनकेन्द्रमा जलसतहले सतर्कतातह पारगरेको,बढ्दोक्रममा रहेकाले तिनाउनदीको तटियक्षेत्र र आसपास डुबानहुन सक्ने होचा स्थानमा रहनुहुनेहरु भोलिदिउँसो सम्मै उच्च सतर्कताका साथ सुरक्षितस्थानमा रहनुहुनअनुरोध छ।
जल तथा मौ वि वि

Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
113.7M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.5M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.7M followers

KATY PERRY 
@katyperry
89.5M followers

Taylor Swift 
@taylorswift13
83.5M followers

Lady Gaga 
@ladygaga
74.9M followers

Virat Kohli 
@imvkohli
72.7M followers

Kim Kardashian 
@kimkardashian
70.7M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
65.6M followers

Bill Gates 
@billgates
64.9M followers

Selena Gomez 
@selenagomez
62.6M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.8M followers

