Top Tweets for #Simsara
इलाममा दाइ @belakoboli को मन्तव्य सुन्ने धेरैले भने– "सिमसारामाथि संग्रौला बाले सारै निर्मम प्रहार गर्नुभयो।"
तर म त्यसो भन्दिनँ ।
प्रहारै नगरी नरम स्पर्शमै रत्तिने हो भने के को संग्रौला ?
🥂🥂
#Simsara #IlamLaunch #HomeLaunch
इलाम साहित्य महाेत्सवकाे एक स्मरणीय क्षण!

Audio:
सिमसाराको पहिलो च्याप्टरलाई मिठो आवाज दिएर पढ्ने RJ Samir लाई एकदम धन्यवाद।
यसरी युट्युबमा सुन्दा आफ्नै किताब पनि बेग्लै लाग्ने ! मैले पूरै सुने।
Many thanks #RJSamir from #Darjeeling. Loved your way of narration. 👏👏👏
#simsara @fineprintbooks
https://t.co/zRHTUjL7tL
++ झलक सुवेदीको सिमसारा समीक्षा–
"सिमसाराको औपन्यासिकता परिपक्व छ। पढ्दा एकप्रकारको आकर्षण र पाठकलाई तान्ने क्षमता राख्छ। कथ्यशैली मजाले माझिएको छ। दोस्रो उपन्यासमा आउँदा बसन्तमा गम्भीर फिक्सनलेखकको संकेत मिलेको छ।"
@jhalaksubedi62 @nepalkhabar #Simsara
https://t.co/OOboT9uHUE
++
A house divided
"A family’s unravelling told through a teenage son’s eyes, Basanta Basnet’s ‘Simsara’ is a haunting tale of love, loss, and resilience."
@DeepakAdk #Simsara review @kathmandupost
https://t.co/W48XHwpinZ
लेखक भेटेपछि मख्ख पाठकले झोला भित्रको किताब निकालेर माया मागियो। मागेर पाइने मायालाई किन कन्जुस्याइँ गर्नु ❤️
@basantabasnet
#Simsara

Video : मेरा तीन किताबमाथि The Readers Meet मा यो वार्ता –
भीमजीले तीनवटै किताब मसिनो अध्ययन गरी सोध्नुभएको थियो। सहभागी दर्शक र पाठकवृन्दमा पनि धन्यवाद।
#सिमसारा #महाभारा #७२कोविस्मय #Simsara #MahabharaNovel #72kobismaya
@fineprintbooks
https://t.co/CLdkc0bWIK via @YouTube
अमेरिकामा ट्रम्पले मत जितेकै दिन 'सिमसारा'मा 'सम्वत'ले मन जित्यो... जिन्दगी 'धनरुप'को जस्तो 'फोकटिया' नहोस् भन्न 'इश्वी'को टीसर्टको क्याप्सन काम लाग्न सक्छ । जस्ले भन्छ- Think twice, act wise .....
@fineprintbooks @basantabasnet
#Simsara

पत्रकार बसन्त बस्नेतले ल्याए दोस्रो उपन्यास ‘सिमसारा’
#Simsara #basantabasnet #nepaliliterature #onlinekhabar
https://t.co/Zx3XHygGb9

My third book, second fiction :
एउटा ठूलो क्यानभासमा महाभारा पोतेको थिएँ ।
सिमसारामा मेरो हृदय तप्किएको छ।
आदरणीय पाठकवृन्द, छिट्टै भेटौला।
🌸🌸🌸
#Simsara #सिमसारा @fineprintbooks
My third book, second fiction :
एउटा ठूलो क्यानभासमा महाभारा पोतेको थिएँ ।
सिमसारामा मेरो हृदय तप्किएको छ।
आदरणीय पाठकवृन्द, छिट्टै भेटौला।
🌸🌸🌸
#Simsara #सिमसारा @fineprintbooks
आवरण अनावरण !
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.7M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
90.9M followers

KATY PERRY 
@katyperry
87.8M followers

Taylor Swift 
@taylorswift13
81.6M followers

Lady Gaga 
@ladygaga
73.1M followers

Virat Kohli 
@imvkohli
70M followers

Kim Kardashian 
@kimkardashian
69.8M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
63.9M followers

Neymar Jr 
@neymarjr
62.8M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
60.8M followers

X 
@x
60.8M followers







