Top Tweets for #Swrites


‘कसैको पनि चित्त दुखाउँदिन’ भन्न सम्भव छैन , ‘सबैलाई बराबर व्यवहार गर्छु’ भन्न पनि सम्भव छैन एउटै आमाले जन्माएका सन्तानमा त फरक फरक विचार र स्वभाव हुन्छन् भने आफूले खोजे जस्तै विचार र स्वभावको अपेक्षा अर्को बाट राख्नु भनेको मूर्खहरुले गर्ने काम हो !😊
#Swrites🖤🕊️
#सुभरात्री 🙏
दुखमा पीडा अनि पिडामा पिर किन बनायौ
जति गरे पनि नहुने यो अभागी तक्दिर किन बनायौ
दुख बिसाउन मन्दिर पुगे तर तिमिलाई भेटिन
भगवान तिमिनै थिएनौ भने त्यो मन्दिर किन बनायौ...?? ♥️😪
#swrites🖤🕊️
जस भाग्यलाई किन दिन्छौ,असलमा यो पनि हुनर हो तिम्रो,
म हु कि नहु तिमिलाइ चाहेर बस्नेहरु यहाँ हजार छन....!!😪♥️
#swrites 🖤🕊️
तिमी केपिर गर्छौ?
ढुक्क बस..
म नाथे अभागिको श्राप लाग्दैन
टुटेको मान्छेलाई अझै
टुक्राएर गयौ
ठिक छ,
मरेको मान्छेलाई मारेको पाप लाग्दैन....!!😊♥️😪
#swrites🖤
They said,
"He is not good for you"
Srizuu replied,
"चन्द्रमा पनि दाग छ,थाहा छ
तर उसमा कुनै खोट छैन
स्वयं आगो पनि त्यति शुद्ध छैन होला,
तर उसमा कुनै दोष छैन"!!♥️
#swrites🖤🕊️
अन्तत :श्रीमान श्रिमति नै अन्तिम प्रेम हो,,
प्रेमी प्रेमिका त सपनाहरुका दबदबा हुन.....!!♥️☺️
#swrites🖤🕊️
जन्मदिन आज पनि आयो,
तर यसपाली म आफैलाइ भने
"तिमी बलियो छौ तिमी अघि बढ्दै छौ"
र सायद
यहि नै सबैभन्दा ठुलो उपहार हो....!!♥️🎊🎈
#happybirthdaysrizuu🎊
#Swrites🖤🕊️
कहिलेकाहीँ दुखि हुनुपनि त जिन्दगी हो,हास्नु मात्र कहाँ होर, रुनु पनि त जिन्दगी हो...!!😪😊❤️
#swrites🖤🕊️
प्रिय् पात्र्♥️
गहिराइ भो ननाप यो प्रेमको...
तिमी शब्द बनेर पछ्याइरहनु
सृजु कलम बनेर लेखिरहन्छे...!!✍️💜💜
#swrites🖤🕊️
मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना🙏❤️
सबैमा हृदयदेखि नै माया, सम्मान र कृतज्ञता सहित मिठो सम्झना❤️
#Swrites🖤🕊️
Last Seen Hashtags on Sotwe
运动鞋
Seen from United States
salsaconleche
Seen from Mexico
AuthorLife
Seen from Vietnam
pasutriswinger
Seen from Indonesia
AfraSaraçoğlu
Seen from Turkey
daddykink
Seen from Greece
ควยเด็ก
Seen from Thailand
bellypunch ()++++++++++++++++++++++filter:videos
Seen from United States
rikowoart
Seen from Indonesia
cyberpunkedgerunners2
Seen from United States
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.7M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
90.9M followers

KATY PERRY 
@katyperry
87.8M followers

Taylor Swift 
@taylorswift13
81.6M followers

Lady Gaga 
@ladygaga
73.1M followers

Virat Kohli 
@imvkohli
70M followers

Kim Kardashian 
@kimkardashian
69.8M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
63.9M followers

Neymar Jr 
@neymarjr
62.8M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
60.8M followers

X 
@x
60.8M followers
