Top Tweets for #SystemFather1
कोहि आउन चाहेपनि भगाईदिए मैले,
राखेर तिमीलाई मुटुमा कर्फ्यु लगाईदिए मैले।
dear माइलि😍
#systemfather1
ठूली❤️
केबल दुई सबुत थिए प्रेमको,
एउटा तिमी थियौ जो बद्लिएर गयौ
अनि अर्को समय थियो त्योपनी बितेर गयो!
आखिरीमा म दु:खीसँग केहिपनी बाँकी रहेन😌
#SystemFather1
ठूली,
मलाई तिम्रो जिन्दगीको
हिँउदको घाम अनि गृष्मको बादल बन्नु छ!❤️❤️
#SystemFather1
घरमा लोग्ने हुँदाहुँदै पनि
मलाई किन "टेक केयर" भन्यौ ठूली?🤔
आखिर किन?🤧
#SystemFather1
तिम्रो याद पनी सुनामी भन्दा कम छैन ठूली,
आउँछ अनि मेरो मुटु हलचल बनाएर मलाई छेद बिच्छेद गराउछ!😥
#SystemFather1
उसकै लागि भनेर
अनलाइन बस्देकै छु म,
बोल्न मन भए मेसेज गर्छे उसैले
मत्र मलाई नि यत्रैसित्!!🤪🤭🤧
#SystemFather1
कति आए कति गए, तँ जस्ती ...
I am from सन्काबस्ती😉
भन्न मिल्छ कि नाई?😉🤭
#SystemFather1
रिस उठ्यो भने खुस्काइदिन्छु करङ ...
I am from morang🤣🤣
ठूली,
मेरो मनलाई बिथोलेर आखिर के पायौ तिमिले?
किन पठाउछ्यौ यसरी हुरहुरी आफ्नो यादहरु मेरो आसपास?
किन छेक्दैनन् मेरा यी तगाराहरुले तिम्रा ती निष्ठुरी यादहरुलाई?
बरु भन न यसरी मलाई एकोहोरो यादहरु पठाउदा साच्चिकै खुशी मिल्छ र तिमिलाई?❤️
#SystemFather1
तिम्रा यादहरु लाई पनि
'अनुशासन' सिकाइदेउ ठूली,
बिना अनुमती बिहान बिहानै आएर जहिल्यै बिथोल्छन् मलाई!❤️
#SystemFather1
तिम्रो शहरमा यत्तिधेरै मान्छेको भिड छ,
तरपनी मलाई किन किन तिम्रै खाँचो छ ठूली!❤️
#SystemFather1
नेपालको जनसंख्या ३ करोडबाट घट्यो रे,
के अब तिमी र म मिलेर जनसंख्या बढाउनतिर लाग्नेहो त ठूली?😉
#SystemFather1
मैले वास्ता नगरे जस्तो मात्रै गरेको हुँ,
मेरा ख्यालहरु मा आज पनि तिमी पहिले जस्तै आइरहन्छ्यौ ठूली...!😌❤️
#SystemFather1
जिन्दगिका यी सादा पाना हरुमा,
तिम्रो यादको कलमले भावनाका अनेकौ रंग हरु भर्ने प्रयास गर्दै छु ठूली...!❤️
#SystemFather1
Tag पनि कस्लाई गर्नु र खै,
सबैजना आफ्नो बेप्पी संग ब्यस्त छन्!🤧
#SystemFather1
क्वैले लामो क्वैले मोटो सुई लिन्छन् र त मन झसङ्ग हुन्छ
नाइँ नाइँ हुन्न भन्दाभन्दै जबर्जस्ती घोचिदिन्छन् र त मन
झसङ्ग हुन्छ, मलाई मनपर्ने पेशा भनेकै नर्स हो
तर के गर्नु, पोइ नमर्दै सेतो लाएर हिड्छन् र त मन झसङ्ग हुन्छ!
🤭
#SystemFather1
शहर त सुबिधा सम्पन्न बनाएछन्,
तर तिम्रो यादमा धितमरुन्जेल
रुन मिल्ने ठाउँ बनाउन भुलेछन् ठूली!!😌
#SystemFather1
५ बाजेको alarm राखेर,
६ बजे बल्लतल्ल उठेर यसो किताब हेर्नुपरो भनेको
एक्कासी हनहनी टाउको दुखेर फड्को होला जस्तो भयो
लौत भनेर फेरि सुतेर मोबाईल हेर्न लागेँ!😌
#SystemFather1
अब सुत्नुपर्च,
यसै त टाउको दुखिराछ!
फेरि बिहान कसरी उठ्नु?😌😌
#SystemFather1
यदि,
मन नै अमिलो छ भने
मुखमा जेरि नै हालेपनि कहाँ गुलियो आभाष हुन्छ र हजुर?😌
#SystemFather1
Last Seen Hashtags on Sotwe
homoflexible
Seen from United Kingdom
ฉะเชิงเทรานัดเย็ด
Seen from Thailand
挤奶
Seen from Germany
野爹
Seen from United States
กลิ่นกี
Seen from Thailand
لا_وربي_لو_تحرق_بالتلفون
Seen from United States
momsonn(*) filter:videos
crot
Seen from Indonesia
思わず我慢できなくなっちゃうロリ4枚貼る
Seen from France
momsonn
Seen from Germany
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.1M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.1M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
62.9M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers


