Top Tweets for #Wisdomhub
जीवनका हरेक दुःख, सुख र चुनौतीलाई स्वीकार गर्न सक्ने मानिस नै अन्ततः आफ्नो गन्तव्यमा पुग्छ।
#Wisdomhub
#WHIG
क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ ।
#Wisdomhub
#WHIG
उज्यालो चिजहरु अध्यारोमा बढी महत्त्व राख्द छ ।
#WisdomHub

सफल व्यक्ति आफैमा एउटा कथा हो।
#wisdomHub
जबसम्म आफुमा भएको खुसी र रहर बमोजिमका पाईलाहरु सहि बाटोमा पर्दैनन्, तब सम्म हिंडाईले गति लिन सक्दैन ।
#WisdomHub
आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस्, यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन । तिनै मान्छे सुन्दर देखिन्छन्, जसको आवाज भन्दा व्यवहार वुलन्द होस् । जसको मौनता पनि वजनदार होस् ।
#WisdomHub
मलाई अचम्म लाग्छ, दुख र चुनौतीबिनाको जिन्दगी कस्तो हुँदो होला । सुखैसुखको जिन्दगी कृत्रिम हो । किनभने, सुखको वास्तविक अनुभुति गर्न दुख खेपेकै हुनुपर्छ । अन्यथा सुखको परिभाषालाई बुझ्ने नै कसरी ? चुनौतीबिनाको जिवन यात्रा कहिल्यै पुर्ण हुन सक्दैन ।
#WisdomHub
घमण्डीका वरपर झुम्मिने पनि धेरै छन्, भद्रलाई आफ्ना आँखामा थुन्ने पनि छन् । स्वार्थीले पनि घर बनाएकै छन्, सहयोगीले पनि जीवन चलाएकै छन् । लजाउनेको लाजले धेरैको मन जितेकै छ, देखाउनेको चर्तिकलाले पनि दुनियाँ पिटेकै छ । र,
संसार यिनै विविधताले सुन्दर छ।
#WisdomHub
वास्तविक जलको खोज नमेटिएको तीर्खाबाट शुरु हुन्छ ।
#WisdomHub

I am super exited to be a part of Success Gyan and super speaker journey 2022.
Let's make "India the learning capital of the world".
The registration link given below!!
https://t.co/o7CpXsefeY
#Successgyanworldrecordattempt #TeachersDay #TrainingCapital #WisdomHub #Superspeake


If it is by grace, then it is to the glory of God! #wisdomhub #inspiration #MondayMotivation visit https://t.co/9WqdvY3XVl for free Christian articles
visit https://t.co/9WqdvY3XVl for the full article #wisdomhub

https://t.co/9WqdvY3XVl #wisdomhub

A taste of the new video on #WisdomHub on how we can #communicate with #microbes (incl #viruses) for #healing, learning and eco-socio-#cultural repair.
Register on https://t.co/tTNbj0eHsw to watch for #FREE until 30 May! 😊💚
सच बताऊं तो अच्छी वाली पढ़ाई का महत्व विगत एक वर्षों की स्थिति को देखकर समझ आ रहा हैं.
सही जानकारी ढूंढने का डगर बहुत मुश्किल हैं.
खैर, यह भी एक सिद्धि हैं.
🙏🙏
#wisdomhub 🧠
Let them grow together until the harvest; and at harvest time I will say to the reapers, Gather the darnel first and bind it in bundles to be burned, but gather the wheat into my granary.
Where will you be?
📍Matthew 13:30
#thinkaboutthis🤔
#wisdomhub📖❤️
In the year that King Uzziah died, I saw the Lord sitting upon a throne, high and lifted up. What is preventing you from seeing the Lord?
#thinkaboutthis🤔
#wisdomhub📖❤️
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.9M followers

Cristiano Ronaldo 
@cristiano
114.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90.1M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.6M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers






