Top Tweets for #_Fuchchi
@KattelSangita मायाको डोरीले बान्ने उनै फुच्ची
रिस लागेसी मुक्कीले हान्ने उनै फुच्ची
तर्किएर गाला फुलाइ बसेछु भने
फकाउने हर तरिका जान्ने उनै फुच्चि
#_Fuchchi❣️
काले तिम्रो इच्छा चाँडै पूरा होस
जताततै अनि तिम्रै कुरा होस
सबै कुरा मिलिराछ मैले भनेको
अब कसैको हातमा तिम्रै नामको चुरा होस
#_मेरो_bestie_ko_चाहना
#_Fuchchi😉😉

हर बिहान तिम्लाइ सताउन राम्रो लाग्छ
सुतेको फुच्चिलाइ उठाउन राम्रो लाग्छ
रिसाउने गर्छौ तिमी थाहा छ मलाइ तर
जिस्किदै माया जताउन राम्रो लाग्छ
#_Fuchchi��

चोखो माया तिम्लाइ नै दिउला भन्थिन उनी
मायाको रसिलो रससङ्गै पिउला भन्थिन उनी
बाधा अद्चन जिन्दगीमा आए पनी धेरै
साग सिस्नु खाएर नि जिउला भन्थिन उनी
#_Fuchchi😉😉

मिठो तिम्रो बो��िले यो मन छुन्न होला र ?
अनयासै रिसाउदा तिमी म रुन्न होला र ?
संसार नै सुन्य लाग्छ एकछिन तिमि नबोल्दा
ठुस्किएर बस्दा मलाई छटपटि हुन्न होला र?
#_Fuchchi😉

तिमिलाइ मनको कुरा बताउन चाहान्छु
सातै जुनि तिमि सङ्गै कताउन चाहान्छु
पाइला पिच्छे बाधा अड्चन आएपनी धेरै
दु:ख पिडा सबै तिम्रो हटाउन चाहान्छु
#_Fuchchi😉

रिसाइ आँखा तर्छौ र पो डर लाग्छ
कुट्न भनी मतिर सर्छौ र पो डर लाग्छ
के कम थियो र? तिम्रो हातको कुताइमा
मामालाइ भन्ने कुरा गर्छौ र पो डर लाग्छ
#_Fuchchi😣😣

यो कालेलाई तिम्ले आफ्नो ठाने हुन्न र ?
घायल पार्न मायाको तिर हाने हुन्न र ?
नजिक सर्न लाज लाग्छ सक्दिन म प्रिया
च्याप्प समाइ आफू तिरै ताने हुन्न र ?
#_Fuchchi👩❤️💋👩😜😜

लुकिछिपी मिठो बात गर्नुमा मज्जा
जिस्किदै तिम्रो नजिक सर्नुमा मज्जा
मायाजाल भुलभुलैया भन्ने थाहुदाँ नी
तिमिसाथ भए त्यसमा पर्नुमा मज्जा
#_Fuchchi😊😊

भन मात्रै सानु तिमी मर्न तयार छु
मायाजालमा तिम्रो म पर्न तयार छु
चोखो माया मेरो अमुल्य छ भन्छेउ
चिन्ता नलेऊ सावाब्याज भर्न तयार छु
#_Fuchchi😊😊

एउटा पत्र💌 लेखु भन्छु आउदै आएन
मनको ब्यथा पोखु भन्छु आउदै आएन
चिहाएर हेर्न खोज्दा तिम्रो दिलमा मैले
आफ्नै तस्बिर देखु भन्छु आउदै आएन
#_Fuchchi😊

छोटो मिठो मुक्तक बनेपछि आउछु
रचनाको बलियो जग खनेपछी आउछु
निराश भइ मैले गाला फुलाएनी धेरै
नरिसाउ बन्छ कालू भनेपछि आउछु
#_Fuchchi

गाली गरेरै मुक्तक लेख्न सिकायो
साहित्यमा पा���ला टेक्न सिकायो
सम्हाल्न गार्हो भएपनि रिस तिम्रो
मुस्कुराइ दु:ख सबै छेक्न सिकायो
Thanks #_fuchchi😋😋

मनको बह उनिसङ्गै बिसाउन मन लाग्छ
मित्रतामा अ���ै मिठास मिसाउन मन लाग्छ
सकिदैन नबोली बस्न उनिसङ्ग तरपनि
अनयासै फुच्चिसङ्ग रिसाउन मन लाग्छ
#_Fuchchi😊😊😊🤗🤗

कति सुहाएको आखाको त्यो गाजल सानुको
भुतुक्कै भइ मायामा ��ुन्छु पागल सानुको
आफ्नो बनाउन लागेका छ्न सबैजना यहाँ
साथ पाउन भगवानसङ्ग गर्छु भाकल सानुको
#_Fuchchi🎈🎈

थोपा थोपा सिरानीमा झरेपछी थाहा हुन्छ
माया के हो एक पटक गरेपछी थाहा हुन्छ
मायाप्रेम Timepass सम्झिनेलाई के थाहा
साँचो प्रेम त सिउँदो कसैको भरेपछि थाहा हुन्छ
#_Fuchchi

@KattelSangita जति तारिफ गरेनी कम लाग्छ फुच्चिको
मलाई कुट्न पाए रिस भाग्छ फुच्ची को
तर पनि उसकै माया तिम्लाई रोज्न सक्दिन म
खै किन हो मनले साथ माग्छ फुच्चिको
#_Fuchchi🎈🎈😘😘😘😘😘
अचेल आँखा धेरै कर्काउछौ कि�� फुच्ची?
बिना कारण मन चर्काउछौ किन फुच्ची?
हामिबिचको अनबन आफै मिलाम्ला भन्दानी
मामालाइ भन्छु भनी थर्काउछौ किन फुच्ची?
#_Fuchchi🎈🎈
😔😔😔

पिरतिको मिठो कथा लेख्न मन छ सानू
सधैंभरी तिम्लाइ खुशी देख्न मन छ सानू
जिन्दगीको हरेक क्षण हसाउन तिमिलाइ
पिरब्यथा तिम्रो👩सबै छेक्न मन छ सानू
#_Fuchchi❤️🎈🎈🎈

Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers


