Top Tweets for #barshamanpun
बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्: वर्षमान पुन
#NepalkhabarVideo #barshamanpun #Balenshah #RabiLamichhane
‘अहिले यसो कम्युनिस्ट आन्दोलनमा हेर्यो भने अलि–अलि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसमा पनि हेर्यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने बढी देखिन्छ ।’
#Onlinekhabar #barshamanpun
https://t.co/Jwojg8gxSt
‘बालेनले संसद विघटन गर्न सक्छन्’| Barshaman Pun | Onlinekhabar
#onlinekhabar #politics #Balenshah #barshamanpun
कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य मान्नु नपर्ने अवस्था बनेको छ ।
#Onlinekhabar #barshamanpun
https://t.co/7jfnaHeZ2u
‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने ।
#onlinekhabar #barshamanpun #balen #RabiLamichhane

बिचाैलिया इनम सापकाेटाहरु कसले जन्मायाे ?👇 #samachardainik #raswapa #nekapa #barshamanpun #RabiLamichhane #Balenshah

पुनले संविधान लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको भन्दै त्यसको मूल संरचना नै अस्वीकार गर्ने प्रयासले अर्को द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।
#onlinekhabar #barshamanpun
https://t.co/5YdRE4HeSo
सुधन गुरुङलाई वर्षमान पुनको प्रश्न- पुरानालाई जनताले दण्डित गरिसके, अब के देखाइदिने हो?
#NepalkhabarVideo #barshamanpun #todaynepalnews
"Threat that there could be another flood": Former Minister Barshaman Pun urges vigilance amid fresh evacuation warnings in Nepal
Read @ANI Story | https://t.co/UIgSLyROUL
#NepalFlashFloods #FormerMinister #BarshamanPun #EvacuationWarning

सरकारका ३ कमजोरी, सुधार्नैपर्ने गल्तीहरु । FIRESIDE CLIP । BARSHAMAN PUN
Full Episode: https://t.co/RyvrIr1ZpK
#Fireside #KantipurTVHD #RupeshShrestha #barshamanpun @Roopess
विपक्षीको मुखबाट सरकारका नाममा ५ प्रशंसा | FIRESIDE CLIP। BARSHAMAN PUN
Full Episode: https://t.co/RyvrIr1ZpK
#Fireside #KantipurTVHD #RupeshShrestha #barshamanpun @Roopess
विपक्षीको मुखबाट सरकारका नाममा ५ प्रशंसा । FIRESIDE REEL। BARSHAMAN PUN
Full Episode: https://t.co/RyvrIr1ZpK
#Fireside #KantipurTVHD #RupeshShrestha #barshamanpun
३ बुँदे सहमति कसको घरमा ? | FIRESIDE CLIP। BARSHAMAN PUN
Full Episode: https://t.co/RyvrIr1ZpK
#Fireside #KantipurTVHD #RupeshShrestha #barshamanpun @Roopess
#BBCNepali आउँदो स्थानीय र प्रदेशसभा चुनावमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो?
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी
#BBCNepali #BarshamanPun #LeftAlliance
‘हाम्रो फोकस जनताको विकास र सुशासनमा केन्द्रीत हुन्छ । बजेटहरू रिभ्यू हुन्छ । संघीयतालाई बलियो बनाउने र जनतामा विश्वास जगाउने काम गरिन्छ ।’
#onlinekhabar #barshamanpun
https://t.co/gpPdOVrHfL
नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् ।
#SwornimWagle #BarshamanPun #onlinekhabar
https://t.co/hlwBGCGtEz
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरे ।
#OnlineKhabar #barshamanpun
https://t.co/8sCWcBANWE

पुनले कांग्रेस–एमालेको ३६ वर्ष र आफूहरूको १८ वर्ष शासन सत्तामा रहेको कमजोरी स्वीकार्नुपर्ने बताए।
#onlinekhabar #barshamanpun
https://t.co/SMCXPPKXeq
मतदातालाई धन्यवाद दिंदै वर्षमानले भने- मतको सदुपयोग गर्नेछु
#onlinekhabar #barshamanpun
https://t.co/NPQeMUaMLO
रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता कायमै
वर्षमान पुन (नेकपा)= २२७४
गोकुलप्रसाद घर्ती (एमाले)= १३७३
सुदनकुमार वली (कांग्रेस)= १०६७
बालराम थापा (रास्वपा)= ८५७
चुडामणि वली (नेकपा माओवादी)= ५७१
#NepalElection2082 #Rolpa #barshamanpun
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.5M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.1M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers






