Top Tweets for #fsuelection
त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।
#onlinekhabar #trichandra #fsuelection
https://t.co/LbgQ8hSLLC
स्ववियु चुनाव : अस्कल र पृथ्वीनारायण क्याम्पसमा मतदान जारी
#election2025 #fsuelection #pncampus #onlinekhabar
https://t.co/A4gNBJL26L
मोरङको बेलबारी क्याम्पसमा पनि अखलि क्रान्तिकारी विजयी
#onlinekhabar #election2025 #fsuelection
https://t.co/ZUHgTc4C19
महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियन, नेपालले सभापति जितेको छ ।
#onlinekhabar #fsuelection
https://t.co/dX7ZZryA6y
पद्मकन्यामा मतदान जारी, नेविसंघलाई बिरासत जोगाउने चुनौती
#onlinekhabar #padmakanya #fsuelection #election2025
https://t.co/mlMJGBvtGo
नेता उत्पादन गर्ने थलोको रुपमा परिचित महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अखिल क्रान्तिकारीले अखिलसँग तालमेल गरेको थियो । योपटक एक्लै चुनाव जितेर इतिहास रचेको छ ।
#fsuelection #akhilkrantikari #mahendramorangcampus #onlinekhabar #election2025
https://t.co/gudJFEu0i1
क्रान्तिकारी विद्यार्थीको छवि बनाएका दार्चुलाका धामी क्याम्पसमा लोकप्रिय थिए । सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत धामी विद्यार्थीका समस्या लिएर क्याम्पस प्रशासनमा गइरहन्थे । त्यसैले संगठनलाई हराएर निर्वाचित भए ।
#onlinekhabar #fsuelection #election2025
https://t.co/UwLfpDpKlG
from-western-campus-says-no-one-is-independent-in-thought
महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गुमेको बिरासत फर्काएको छ ।
#onlinekhabar #fsuelection #maharajgunjmedicalcampus
https://t.co/16hCMQJAjV
काभ्रे क्याम्पसमा अखिल र क्रान्तिकारीको प्यानलाई हराउँदै नेविसंघ विजयी
#onlinekhabar #fsuelection
https://t.co/thmL7Zehom
मोरङका ८ क्याम्पसको नतिजा आएकोमा ४ मा अखिल क्रान्तिकारी र २/२ वटामा नेविसंघ र अखिलले जितेका छन् । महेन्द्र मोरङ क्याम्पसमा भने मतगणना बाँकी छ ।
#onlinekhabar #fsuelection #studentelections2025
https://t.co/9UxQaYGWe3
कैलालीका ४ क्याम्पसमा नेविसंघ र ३ मा अखिल क्रान्तिकारी विजयी भएको छ । एमालेको अखिलले भने कुनैमा जित निकालेको छ । एउटा क्याम्पसमा नेविसंघ र स्वतन्त्रको मत बराबर आएको छ ।
#onlinekhabar #kailali #nebisang #akhilkrantikari #fsuelection
https://t.co/DuXLswQEGd
एमालेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बिरासत भत्काउँदै नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।
#onlinekhabar #fsuelection
https://t.co/n97K5AnwqA
महेन्द्ररत्न क्याम्पस ताहाचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को प्यानलै विजयी भएको छ ।
#onlinekhabar #akhil #fsuelection
https://t.co/daUQyzc9Cy
कञ्चनपुरका चार क्याम्पसमा नेपाली कांग्रेनिकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ ।
#onlinekhabar #fsuelection #Kanchanpur #nebisang #akhilkrantikari
https://t.co/DfQWcDN0xI
सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को प्यानलका उम्मेदवारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका सुलभ अम्गाई सभापतिमा निर्वाचित भएका छन् ।
#onlinekhabar #fsuelection #akhilkrantikari
https://t.co/r0UNV9VYeh
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी
#onlinekhabar #fsuelection #studentelections
https://t.co/SCaRKQOscZ
हेटौंडा क्याम्पसमा र वनविज्ञानमा अखिल-नेविसंघ गठबन्धन विजयी
#onlinekhabar #fsuelection
https://t.co/8o7C62XbEs
जब आरआर क्याम्पस बाहिर विद्यार्थीले विरोध स्वरुप मतदान गरे …
#onlinekhabar #studentelections2025 #fsuelection #rrcollege #election2025
https://t.co/PBO0hXm8eh
कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा एमाले निकट विद्यार्थी संगठनले ताला लगाएको छ ।
#onlinekhabar #studentelections2025 #fsuelection
https://t.co/3ScuNMwBhY
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
#onlinekhabar #studentelections2025 #election2025 #fsuelection
https://t.co/AxMg03pkrr
Last Seen Hashtags on Sotwe
توتا_المصريه
Seen from Jordan
pencilcaseversatility
Seen from United States
itiraf anne
Seen from Turkey
pegging
Seen from Netherlands
سكسي
Seen from France
w53
Seen from United States
titslap
Seen from United States
ถอกควย
Seen from Thailand
omeglegames
Seen from United States
spodee
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
