Top Tweets for #hellosarkar
As Nepal invites Int’l proposal for Kathmandu Metro, I think Tram like here of Florence, Italy is good option. Cheaper, faster, less disruptive. Ring Road radial links to Ratnapark could be viable too. Let's debate all options. #HelloSarkar #Kathmandumetropolitancity
@SGnepal @AnandaRamPoudel #HelloSarkar
धर्म परिवर्तन गर्ने व्यक्ति , विदेशी फन्ड लगायत विशेष मा कडा कार्वाही हाेस ।
नेपाल हिन्दु राष्ट्र हाे हेक्का रहाे 🙏
हेलो सरकारमा बढ्दो उजुरी : फेसबुकदेखि लिङ्क्डइनसम्मबाट गुनासो संकलन
#HelloSarkar #onlinekhabar
https://t.co/SapP9GQdGS
अमानवीय तथा क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई सिधै मृत्युदण्डको सजाय हुनुपर्छ र यदि त्यो कानुन नबनेको अवस्थामा पनि हाललाई उक्त अभियुक्त बाँचुन्जेल जेलमा सजाय भोग्नुपर्ने कानुन नबनेसम्म निर्दयी अपराधहरू नित्य चलिरहने छन् यो देशमा । #Hellosarkar
इरानको युद्ध नि घण्टी मा भोट हालेर भएको भन्न बेर छैन।
ग्यास रास्वपा ले आधा गराको भन्नेहरुले ...😂
#Hellosarkar
In FY 2081/82, Hello Sarkar received 15,868 complaints in total, 8,662 of which were resolved.
#FACTSNepal #nepal #facts #factsnational #FOD #Factsoftheday #data #Hellosarkar #NepalGovernment

In the fiscal year 2081/82, a total of 15,868 complaints were registered on Hello Sarkar, of which 1,451 have been resolved and cleared.
#FACTSNepal #nepal #facts #factsnational #FOD #Factsoftheday #data #Hellosarkar #NepalGovernment

सुशासन र पारदर्शीताको भर्यागं चढ्दै प्रधानमन्त्री बनेकी सुशीला कार्कीजी! तपाइको सरकार तपाई स्वयंले चलाइरहनु भा छ कि तपाईका इष्टदेवले? तपाइले नै चलाइरहेको भए यी पात्र यस्ता बैठकमा De facto PM कि De facto Home minister को हैसियतमा सहभागी भएका हुन्? #Hellosarkar #SayNOtoAnarchy

प्रश्न केवल इन्दिरा रानामाथि महाभियोगको मात्र होइन, संविधानलाई कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने चरित्रको हो। संसदमा संख्याको बल देखाउने सरकारलाई हेक्का रहोस्, यस्ता रंगमञ्चको नाटक अब नेपाली जनतालाई सह्य छैन ।
#Hellosarkar
#Hellosarkar जनताको सरकार
आज मिति २०८२/०१/२० गतेको विवरणः
हेलो सरकार पोर्टलमा दर्ता भएका गुनासोहरू=२६
विभिन्न निकायमा सम्बोधनको लागि पठाइएका गुनासो=१६
रहेको छ।

जडिबुटीको ट्राफिक ब्यवस्थापन नमिलेको कि त्यो क्षेत्रमा केहि दुर्घटना भएको हो!एक हप्ता भो ९:०० बजे अगाडि नै अफिस निस्कियो,डेढ घण्टा जडिबुटीको जाम,अफिस छुट्छ!के त्यो सिंहदरबार अफिस पुग्न बिहान ७:०० बजे नै घरबाट निस्किनु पर्ने हो?अब त अति भो,कारण के हो?
#Hellosarkar
डिजिटल पेमेन्टमा लाग्ने अतिरिक्त शुल्क र भ्याट छुट गर । #digitalnepal #novat #DigitalTransformation #cashlesspayments #encourage #Hellosarkar #onlinepayment
@BibekshilSajha
मजदुरलाई मालिक बनाउने नाममा कन्काई नगरपालिकाले श्रमिक स्वावलम्बन उद्योग दर्ता गरी लाखौं खर्च गर्यो। तर, आज संरचना जीर्ण अवस्थामा खण्डहर बनेको छ। मजदुर मालिक हुने सपना देखावटी साबित भयो, जबकि मालिकलाई अझ सशक्त बनाउने खेल भयो। जिम्मेवार कहिले जवाफदेही हुन्छन्? #HelloSarkar
सरकारको निरंकुस्ताका बिरुद्ध न्यायका लागी हाम्रो आन्दोलन निरन्तर जारी आज बिहान देखि सिमसिमे पानीपर्दै पानी झरीमा परिणत भयो तर हामी थाकेका छैनौं सरकार ! @PM_nepal_ @RameshLekhak1 @hamrorabi @SherBDeuba @mona_sherpa @MohnaAnsari @thapagk @bishwaprakash77 @bandanarana2014
तिम्राे सहरमा करोडौंको भुइँ हेर्ने टावर बनाउँछाै, उता मेरो कर्णालीमा खाेला तर्ने पुल सम्म पनि छैन !! 😓💔
#Hellosarkar
बिपिन जोशी कहाँ छन सरकार ?
घर फिर्ता कहिले हुन्छन उनि?
#अनेरास्ववियु #annfsu #bipinjoshi #hellosarkar
@hamrorabi @nksthaprakash

किन सधै गिद्धे नजर बालिका किशोरीमाथी।मानवता हराएर दानवता मात्रै छ जस्तो लाग्छ! कलिला तामाका मूनाजस्ता बालिकाहरुलाई बलात्कार गरी हत्या गरेर पनि आत्मदाह भन्छन्।
किन हराईरहेछ मानवता?😢
निर्मला, सम्झना र भागीरथी जस्तै हुन्छकि न्याय मिल्छ?
#justicforShalin
#Hellosarkar
#NepalPolice
अझै निर्मला पन्तहरूको पुनरावृत्ति होस् यो हामीलाई मन्जुर छैन । चाहे अपराधी जति नै शक्तिशाली होस् सत्यतथ्य छानबिन गरि कानुनको दायरामा ल्याउनको निम्ति दवाव सृजना गरौँ । आउनुहोस् न्यायको आवाज बुलन्द गरौँ !
#justiceforsalinpokharel
#Hellosarkar
#RageAgainstRape
#NepalPolice
Last Seen Hashtags on Sotwe
voyeur
Seen from United Arab Emirates
bokep
Seen from United States
tuzlatravesti
Seen from Turkey
dianaparraga
Seen from Switzerland
nolimit() nolimit filter:native_video
Seen from Argentina
hentai
Seen from Turkey
caught sex
Seen from India
brothermusang
Seen from Singapore
sexwithmom
Seen from India
เย็ดมอต้น
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.2M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.6M followers

Cristiano Ronaldo 
@cristiano
109.2M followers

Narendra Modi 
@narendramodi
106.9M followers

Rihanna 
@rihanna
97.3M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.6M followers

KATY PERRY 
@katyperry
87M followers

Taylor Swift 
@taylorswift13
80.8M followers

Lady Gaga 
@ladygaga
72.3M followers

Kim Kardashian 
@kimkardashian
69.4M followers

Virat Kohli 
@imvkohli
68.7M followers

YouTube 
@youtube
68.6M followers

Bill Gates 
@billgates
63.5M followers

The Ellen Show
@theellenshow
62.5M followers

CNN 
@cnn
61.9M followers

Neymar Jr 
@neymarjr
61.3M followers

X 
@x
60.9M followers

Selena Gomez 
@selenagomez
60M followers




















