Top Tweets for #iwritetoexpress
कति फरक छ है तिमी र म मा !!
तिमि झुक्किएर पनि मलाई याद गर्न चाहाॅदैनौ, र म !
चाहेर पनि तिमिलाई बिर्सन सक्दिन !!
#iwritetoexpress #thoughts #MOODSOMETIMES #brokenbutokay
त्यो बचपन नै प्यारो थियो
खुसी भए हासिदिन्थे ।
दुखी भए रोइदिन्थे
अब त हास्न्लाई तमिज र रुनलाई एकान्त नै चाहिन्छ !!!
#random #iwritetoexpress
म मैनवत्ती रुँदै जल्छु,
त्यो उज्यालोमा बाँच तिमी
रात मेटेर रित्तिन्छु म,
दिन भेटेर हाँस तिमी
#iwritetoexpress
म भित्र रङह���न खालिपन बहेक केहिपनि छैन
तिम्रा दिनहरुमा म बाहार कसरी ल्याउन सक्छु
म आफै थोपा थोपा बगिरहेकोछु,आफ्नै नयन बाट
तिम्रा आखाहरूमा म बाहार कसरी ल्याउन सक्छु
म एक्लोपन को टुक्रै टुक्रामा पल पल बिताइ रहेछु
तिम्रो साथहरुमा म बाहार कसरी ल्याउन सक्छु
#iwritetoexpress
#T2323 एकान्तमा
एक्लै बनाई
अन्धकारमा
बत्ति निभाउने
हाँस्दा हाँस्दै
खित्का छोडी
भित्र भित्रै रुवाउने
उफ् तिम्रा यादहरु
जहरभन्दा कम छैनन्
जिस्काउँदै आउने
अनि जिउँदै मारेर जाने
उफ् तिम्रा यादहरू
#iwritetoexpress #BackOffIndia #thoughts #StayHome #staysafe #nepshroudy #brokenbutokay
#T2319 आज काहा था तुम्ने
बहूत् थक्गइ हू मे
अब अप्ने ईश्कसे रिहा कर्दो मुझे
तो ये राहा मे और मेरे खूनके कत्रों म�� बसी तुम्
छान् लो और लेजाव समेटकर खुद्को
#nepshroudy #iwritetoexpress #brokenbutokay
मलाई नसोध
खुसी कस्तो हुन्छ
आखामा आशु
झुठो मुस्कान
अब त अत्ती भैसक्यो
एक्लोपनमा निसास्सीएर
यो जिन्दगीको बोझ
शब्दहरुकै बिचमा
गन्तब्यको खोज
बज्रपात झै
रुझाउन आउने
तिम्रा यादहरु
अब त अत्ती भैसक्यो
#thoughts #iwritetoexpress #BackOffIndia
#backoffindianmedia #brokenbutokay
यहाँ अक्सर् त्य��ही ब्यक्ति आँशु बगाईरहेको हुन्छ, आर्यघाटमा ;
जस्ले बाचुन्जेल जिन्दगीमा कहिल्यै मेरो खुसी देखीसहेन ||
#iwritetoexpress #thoughts #Lockdown4 #BackOffIndia #backoffindianmedia #StayHome #staysafe #nepshroudy #brokenbutokay
#T2316 बदलिने त मान्छे हो
समय त एक बाहाना मात्र हो ||
#nepshroud #FridayFeeling #lockdown #backoffindianmedia #BackOffIndia #iwritetoexpress #backoffयादहरु
#T2315 यहि त बेमेल थियो नि हाम्रो सम्बन्धमा !!
झुटको सम्बन्ध मलाई गास्नु थिएन,
अनि मेरो वास्तविक्तामा उ खुशी थिइन
#nepstar #nepstagram #thoughts #iwritetoexpress #isolated #lockdown #brokenbutokay #staysafe #StayHome
#T2311 तिम्रो लागि मर्न पनि तयार थिएं, तर तिमिले नै जिउदै मारिदिन्छौ यो कहिल्यै सोचिन 💔
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2310 र मलाई कसैले सोधी पनि हाल्यो
निकै मुस्कुराइ रहेको छौ, कतै चोट गहिरो त छैन !!
त्यसैले म आफ्ना हरेक शब्दहरुमा आफुलाई निशब्द पाउने गर्छु !!!!
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2309 एकचोटि एक्लोपन को गहिराइमा डुबेर आउनु
तेसपछि मात्र तिमीले तिमि भित्रको “ म “ देख्ने छौ 💔
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2308 I'm not angry, I'm not upset, I'm not sad, I'm not mad, I'm not hurt.
You know what I am?
I'm so disappointed that you are EXACTLY what I was afraid you'd be !!!
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
बित्दै छ दिनहरु अनौठो पनको आगमन भएर अनायासै विलिन भएका सस्ता मानिसहरु लाई सम्झदै, जो आफु सस्तै भएपनी यादहरुका महँगा भारी बोकाएर गए ।।
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2306 तिम्रो मायामा म बर्बाद भएँ रे
कत्ति न म चाहिं उसको मायामा इन्जिनियर भा’जस्��ो 😂
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2305 उनको पहिलो प्रेम पत्रको अन्तिम लाइन आई विल बि विथ यु फरेभरले आज पनि मलाई गिज्याई रहेको जस्तो लाग्छ 😥
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2304 बित्दै छ दिन हरु अनौठोपनको आगमन भएर
ति सस्ता मानिसहरु लाई सम्झिदै
जो आफु सस्तो भएपनि
यादहरुको महंगा भारि बोकाएर गए ।।
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2303 चोखो माया अमर हुन्छ भन्थे,
म त प्रेमको मैदनमा सहिद भएछु 😂😂
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
#T2302 जिन्दगिभर साथ द���न्छु भन्दै थिइन् उनि
मैले पनि सोध्नै बिर्सेछु मायाले कि यादहरूले
#nepstar #iwritetoexpress #thoughts #brokenbutokay #StayHome #StaySafe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.9M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Cristiano Ronaldo 
@cristiano
111.6M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.9M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.1M followers

KATY PERRY 
@katyperry
88.2M followers

Taylor Swift 
@taylorswift13
82.1M followers

Lady Gaga 
@ladygaga
73.6M followers

Virat Kohli 
@imvkohli
70.7M followers

Kim Kardashian 
@kimkardashian
70M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.2M followers

Neymar Jr 
@neymarjr
63.6M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.3M followers

X 
@x
60.8M followers
