Top Tweets for #krishnasitaula
सिटौलाले भने, ‘पार्टीभित्र, घरभित्र विवाद भएपछि तटस्थताले कहिँ पनि पार लाउन सकिन्न । आफ्नो मत जाहेर गर्नुपर्छ, गर्नुस् । हामीले गलत गरेका छौँ भने भन्नुस् ।’
#Onlinekhabar #krishnasitaula
https://t.co/scbqLwRSmv
‘आफ्नै अन्तरआत्मालाई सोध्नुपर्छ- २४ गत�� आहत भएको शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् कार्य गरेँ ? भनेर आफ्नै अन्तरआत्मालाई सोध्नुस् तपाईँले । तपाईँको अन्तरआत्माले जे भन्छ गर्नुस् त । एकान्तमा बसेर सोच्नुस् त’, सिटौलाले भने ।
#onlinekhabar #krishnasitaula
https://t.co/GAyOmpa086
बालेनलाई पर्दाबाहिर आएर पारदर्शी ढङ्गले सरकार सञ्चालन गर्न के अप्ठ्यारो पर्यो ?
#Lokantartv #lokaantarnews #Lokantar #Lokantartv #krishnaSitaula #RastriyaSabha
‘विशेष महाधिवेशन पक्षधर नेताहरू– भदौ २२ सम्म के गर्दै हुनुहुन्थ्यो ? २५ गतेबाट के भन्न थाल्नुभयो ?’
#LokantarNews #Lokantartv #Lokantar #NepaliCongress #Congress #krishnasitaula
प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस् : कृष्ण सिटौला
#onlinekhabar #krishnasitaula

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन नै पार्टी एकता जोगाउने उपाय हो - कृष्ण सिटौला
#KrishnaSitaula #KantipurTVHD #KantipurNews #Kantipur
सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्ने भन्दा बैठकमा खुलेर बोल्न थापालाई सिटौलाको सुझाव थियो। #GaganThapa #KrishnaSitaula #NagarikNews
https://t.co/2ULkwORGWL
संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनको अपिल थियो । #KrishnaSitaula #NepaliCongress #NagarikNews
https://t.co/oxjVrYo5Nt
तपाईंहरुको मन अब यस्तो कहिल्यै नबनोस् । यस्तो आतंकारी गतिविधिमा कहिल्यै सरिक नहुनुहोस् अब । #KrishnaSitaula #NagarikNews #NepaliCongress #Genznepal https://t.co/OdplW7M6uY
हामीले सभापतिलाई ‘गएको महाधिवेशनसम्म तपाईँलाई सभापतिमा निर्वाचित गराउन सहयोग गरेका हौँ, अहिले पनि पार्टी परिचालन र नीति निर्माणमा सकारात्मक तरिकाले सहयोग गरिरहेका छौँ, यो सेन्टिमेन्टलाई सहयोग गर्नुपर्छ’ भन्यौँ ।
#Ratopati #KrishnaSitaula
https://t.co/4OEfrTuR1y
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन २०८४ सालसम्म नै जाने बताए। #KrishnaSitaula #NagarikNews
https://t.co/e70vb9SukN
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मुल मर्म अनुसार नेपालका तीनै तहका सरकारले काम गर्न नसकेको बताएका छन् ।
#onlinekhabar #krishnasitaula
https://t.co/i5G01TwInv
पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए ।
#onlinekhabar #krishnasitaula
https://t.co/1L78tQ9p9q
‘समीक्षा गर्दा जति लाभ भयो, त्यो जनतालाई हामीले भन्नुपर्छ, यति हामीले काम गरेका छौँ, यति गर्न सकिएन भनेर’, सिटौलाले भने । गर्नुपर्ने पनि उनले बताए।
#NagarikNews #krishnasitaula
https://t.co/d0b7CaA01Q
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा नीति बनाएर देश विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्।
#NEPLAICONGRESS #krishnasitaula #NagarikNews https://t.co/FAGbpipnyM
प्रमुख दलहरूबिच विश्वासको वातावरण बनाउन जरुरी छ: कांग्रेस नेता सिटौला
#ratopati #ratopatitv #videonews #nepalicongress #politician #krishnasitaula
राष्ट्रपति निर्वाचनः काँग्रेसले रामचन्द्र पौडेल र कृष्ण सिटौला मध्ये एकलाई उठाउने #RadioKantipur #RadioRastrako #KrishnaSitaula #RamchandraPaudel
Last Seen Hashtags on Sotwe
transgender
Seen from India
nsfw cheating captions
Seen from Indonesia
randomchat()++++++++++++++++++++++++++++ filter:videos
momson()********************************************* filter:videos
Seen from Singapore
brosis filter:videos
Seen from Spain
grinding
Seen from Spain
snapchat
Seen from Netherlands
ATM提款机
Seen from Japan
cumtribute #chav
Seen from United States
lo鞋
Seen from Canada
Most Popular Users

Elon Musk 
@elonmusk
240.7M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.1M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers







