Top Tweets for #narimagazine
बूढापाकाले भन्ने गर्थे, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो । छिनमै सल्किने, छिनमै निभ्ने ।’ तर, हाम्रो सन्दर्भमा यो भनाइ झूटो ठहर्यो । हाम्रो झगडा परालको आगो रहेन । यो त वन–जंगलको डढेलोजस्तै सल्कियो, सबै ध्वस्त पार्ने गरी
#story #NARI #NariMagazine
https://t.co/P0Vr4qcYFS
‘तिमीलाई म आफूलाई भन्दा धेरै माया गर्छु ।’ उसले बेलाबेलामा भन्ने गर्थ्यो । यतिबेला सम्झिँदा पनि मन पग्लिएर आयो ।
#story #NARI #NariMagazine
https://t.co/4JZVuGAJEC
शरीरको उच्च भागमा जस्तै गालाको दुवैतिर निधार र नाकको छेउमा चायाँ–पोतो देखिन्छ । यो छालाको माथिल्लो र तल्लो सतहमा हुन्छ । ‘डर्मोकपी’नामक उपकरणबाट अवलोकन गरी यसको उपचार गर्न सकिन्छ ।
#beauty #NARI #NariMagazine
https://t.co/WskrjjIqdd
सन्तुलित पौष्टिक आहारमा म्याक्रो न्युटिरेन्टअन्तर्गत (कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थ) तथा माइक्रो न्युटिरेन्टअन्तर्गत (भिटामिन र खनिज पदार्थ) प्रशस्त मात्रामा खानुुपर्छ ।
#pregnancy #health #NARI #NariMagazine
https://t.co/uyKwtWsFRJ
घरको इन्टेरियर डिजाइनका विभिन्न पक्षमध्ये कोठामा प्रयोग गरिने रंगले विशेष भूमिका खेल्छ ।
#interior #NARI #NariMagazine
https://t.co/rLkRcw4Eno
‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ उक्त मेलामा ७५ वटाभन्दा बढी शिक्षण संस्थाका स्टल राखिएका छन । एसईई उत्तीर्णदेखि स्नातक तहमा भर्ना हुने विद्यार्थी र तिनका अभिभावकसम्मलाई लक्षित गरी मेला सञ्चालन गरिएको छ ।
#edufair #NARI #NariMagazine

महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलता थपिन सक्ने हुनसक्छ ।
#parenting #NARI #NariMagazine
https://t.co/LSlvJANnmV
बेम्बो प्लान्टलाई ‘गुड लक’ बिरुवाका रूपमा चिनिन्छ । पछिल्लो समय यो बिरुवा धेरैको घरमा देख्न सकिन्छ । सुन्दर र आकर्षक भएकाले सजावटका रूपमा धेरै प्रयोग गरेको पाइन्छ । यो ‘ड्रेसेना सेन्गरियाना’ प्रजातिमा पर्छ ।
#bamboo #NARI #NariMagazine
https://t.co/L7xC0fWvMC
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
#NARI #NariMagazine
https://t.co/axn31GAjyJ
मन हल्काफुल्का, शान्त वा आनन्दित भएको महसुस हुनु ध्यानको अनुभूति हो । अनियन्त्रित विचार वा छटपटीले घेरिरहेको अवस्था छ भने त्यो ध्यानको स्थिति होइन ।
#meditation #NARI #NariMagazine
https://t.co/6yM5XK1U0x
केटाकेटीहरू खानकालागि प्रायः उत्साहित हुन्छन् । मनपर्ने खानेकुरा खाँदा कत्रो आकारको वा कत्रो गाँस हालेर खाने भन्ने बिर्सन्छन् । जसकारण खानेकुरा घाँटीमा अड्कने समस्या हुन्छ ।
#parenting #parentingtips #NARI #NariMagazine
https://t.co/7BNiFrFOlO
पछिल्लो समय विश्वव्यापी रूपमा पशुपन्छीजन्य वस्तु नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने एउटा अभियानले तीव्रता पाएको छ । नेपालमा पनि विस्तारै–विस्तारै यो अभियानले गति लिइरहेको छ ।
#health #vegan #NARI #NariMagazine
https://t.co/BQVWqvXL44
काम सानो–ठूलो हुँदैन । सानो कामबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ । अहिले पुरुषले गर्ने काममा महिलाले समेत हात बढाउन थालेका छन् । सिकर्मी, डकर्मी, चालकलगायतका क्षेत्रमा महिलाको उपस्थिति देख्न सकिन्छ ।
#NARI #NariMagazine
https://t.co/mwl3TngyYt
मसलाले खानालाई स्वादिलो र वासनादार बनाउँछ । साथै स्वास्थ्यका लागि पनि यो फाइदाजनक मानिन्छ । स्वास्थ्यलाई फाइदा गर्दैमा जुनसुकै बेला यसको प्रयोग गर्दा हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।
#health #NARI #NariMagazine
https://t.co/LEvQX2WZqL
एकाएक बढेको गर्मीसँगै मानिसमा विभिन्न समस्या थपिन थालेका छन् । यो मौसममा थप तरल पदार्थ र शीतलता दिने पेय पदार्थको बढी आवश्यकता पर्छ ।
#drinks #summer #NARI #NariMagazine
https://t.co/gM5gmMXDGF
महिलालाई प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्यो भने भ्रूणको टाउकोले आमाको योनिमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दा पिसाब बगिरहन्छ ।
#health #healthtips #NARI #NariMagazine
https://t.co/HPvGjIhHlk
कुनै पनि व्यक्तिको वर्ण, उचाइ र शारीरिक बनावटअनुरूप पहिरनको परिकल्पना गर्नु नै ‘फेसन डिजाइनिङ’ हो । यद्यपि यसमा पहिरनको डिजाइन मात्रै पर्दैन ।
#fashion #fashiondesigning #NARI #NariMagazine
https://t.co/nYUyXMTEnr
पछिल्लो समय शरीरको तौल घटाउने क्रेज बढ्दो छ । खानपान तथा जीवनशैलीका विभिन्न तरिका अपनाउने गरिन्छ । कतिपयले युट्युब हेरेर ‘इन्टरमिटेन्ट फास्टिङ’ गरिरहेका छन् । यो फास्टिङ खानपान शैली हो ।
#diet #fasting #health #intermittentfasting #NARI #NariMagazine
https://t.co/8bZ68n0wsr
सामान्यतया बच्चाहरूका दूधे दाँत छदेखि १२ वर्षको उमेरमा झर्छन् । सकेसम्म १२/१३ वर्षअगाडि कुनै बंगाराका दाँतहरू कीराले खाएमा निकाल्नु हुँदैन ।
#dental #oralhealth #NARI #NariMagazine
https://t.co/B85kn4yJo4
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
#NARI #NariMagazine
https://t.co/axn31GzLJb
Last Seen Hashtags on Sotwe
สวิงกิ้งพัทยา
Seen from Thailand
ترند
Seen from Algeria
hotwife
Seen from Germany
งานทางบ้าน
Seen from Thailand
elifsedat
Seen from Italy
minichat(***)************************+filter:native_video
Seen from Thailand
teenageee
Seen from Turkey
bbcwife
Seen from United States
BlackstarsofGHANA
Seen from Germany
sleeping
Seen from India
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.9M followers

Cristiano Ronaldo 
@cristiano
114.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90.1M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.6M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers



