Top Tweets for #nepalcompact
२०८३ सालको बडा दसैँ, तिहार, नेपाल संवत् र छठको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ!
#mcc #nepalcompact

एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टको सडक मर्मत आयोजना अन्तर्गत सडक विभागलाई उपलब्ध गराएको प्राविधिक सहायता अन्तर्गत एचडिएम-4 तालिम आयोजना गरेको छ।
#MCC #nepalcompact #roadmaintenance

२०८२ सालको बडा दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
#MCC #nepalcompact #electricity #roads

📷 एमसिए-नेपालमा रोजगारीको अवसर !
विस्तृत जानकारीका लागि एमसिए-नेपालको रोजगारी पृष्ठ https://t.co/R6ajpCL97c र आवेदनका लागि https://t.co/guG4DgkHXR मा
क्लिक गर्नुहोस्।
#MCC #nepalcompact #electricity #roads

एमसिए–नेपालले २०८२ साल साउन २ गते सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता छनोट गर्न प्रस्तावपूर्वको छलफल कार्यक्रम आयोजना गरेको छ।
#MCC #nepalcompact #electricity #roads

🛣️एमसिए-नेपालमा खरिदको अवसर!
एमसिए-नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बोलपत्र आह्वान गरेको छ। विस्तृत जानकारी तल दिइएको सूचनामा उपलब्ध छ।
#MCC #nepalcompact #electricity #roads

नयाँ वर्ष वि.सं. २०८२ सालको हार्दिक मङ्गलमय शुभकामना!
Happy New Year 2082 B. S.!
#MCC #nepalcompact #electricity #roads

📢 एमसिए-नेपालमा रोजगारीको अवसर ! 💪
विस्तृत जानकारीका लागि एमसिए-नेपालको रोजगारी पृष्ठ https://t.co/kXdfJBjDa5 र आवेदनका लागि https://t.co/guG4Dgka8j मा
क्लिक गर्नुहोस्।
#MCC #nepalcompact #electricity #roads

सडक मर्मत आयोजनासम्बन्धी खरिद कार्यका लागि सम्भावित बोलपत्रदाताहरूसँग अन्तरक्रिया कार्यक्रम! यससम्बन्धी विस्तृत विवरण तल दिइएको सूचनामा उपलब्ध छ।
Outreach for Road Maintenance Project! More details are available in the notice below.
#MCC #nepalcompact #electricity #roads

प्रतिवेदनमा नेपाल सरकारसमक्ष प्रस्तुत गरिएको यस अवधिको विस्तृत वित्तीय प्रतिवेदनको सारांश, एमसिए–नेपाल सञ्चालक समितिमा पेश गरिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको प्रगति विवरण र आयोजनाहरूको सिंहावलोकन समेटिएको छ। https://t.co/RIgH10CJQj #MCC #nepalcompact #electricity #roads
एमसिए-नेपालमा रोजगारीको अवसर !
विस्तृत जानकारीका लागि एमसिए-नेपालको रोजगारी पृष्ठ https://t.co/kXdfJBkaZD र आवेदनका लागि https://t.co/guG4DgkHXR मा क्लिक गर्नुहोस्।
#MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालले तनहुँ जिल्लामा नयाँ दमौली सबस्टेशन निर्माणका लागि टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग २०८१ साल साउन १६ गते ठेक्का सम्झौता गरेको छ। उक्त सबस्टेशनका विशेषता र लाभहरू यस्ता छन् :
#MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गतको ऊर्जा क्षेत्र प्राविधिक सहायता क्रियाकलाप कार्यान्वयनका लागि २०८१ साल असार ३१ गते डेलोइट टच टोमत्सु इण्डिया एलएलपीसँग परामर्श सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। #MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालले २०८१ साल असार १० र ११ गते नयाँ बुटवल सबस्टेशन निर्माणका लागि छनोट भएको निर्माण कम्पनी लिङ्सन इण्डिया प्रालिसँग कार्यारम्भ बैठक काठमाडौँमा आयोजना गरेको छ। #MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालमा रोजगारीको अवसर !
विस्तृत जानकारीका लागि एमसिए-नेपालको रोजगारी पृष्ठ https://t.co/kXdfJBkaZD र आवेदनका लागि https://t.co/guG4DgkHXR मा क्लिक गर्नुहोस्।
#MCC #nepalcompact #electricity #roads

मकवानपुर जिल्लामा गठित मुआब्जा निर्धारण समितिले २०८१ साल वैशाख २८ गते विद्युत् प्रसारण टावरका जगहरू निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण गरेको छ। #MCC #nepalcompact #electricity #roads

धादिङ जिल्लामा गठित मुआब्जा निर्धारण समितिले २०८१ साल वैशाख १८ गते विद्युत् प्रसारण टावरका जगहरू निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण गरेको छ। #MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टको अनुगमन तथा मूल्याङ्कन योजनासम्बन्धी छलफल कार्यक्रम २०८१ वैशाख १४ गते काठमाडौँमा आयोजना गरेको छ। #MCC #nepalcompact #electricity #roads

नयाँ वर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना !
Happy New Year 2081 B. S.!
#MCC #nepalcompact #electricity #roads

एमसिए-नेपालले २०८० साल चैत १४ गते सडक मर्मत आयोजनासम्बन्धी आगामी खरिदबारे सम्भाव्य बोलपत्रदाताहरूलाई जानकारी प्रदान गर्न छलफल कार्यक्रम आयोजना गरेको छ।
#MCC #nepalcompact #electricity #roads

Last Seen Hashtags on Sotwe
nsfwtwt
Seen from Netherlands
anxiouspandaa()*****+ filter:native_video
Seen from United States
putipobres
Seen from United States
fabricsexual
Seen from Australia
brosis filter:videos()****************************************************************************************************************************************************************************************************************************************************************************************
Seen from Brazil
ดาราชักว่าว
Seen from Thailand
ShengYinghao
Seen from United States
sex
Seen from United Kingdom
sonmom
Seen from Germany
desi Indian girl
Seen from India
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers





















