Top Tweets for #okElection
Former State Rep. @jwmurphey is debuting what looks like a powerful and fascinating election results dashboard at his website this evening. Check it out: https://t.co/c0aXOxJcRh #okelections #okelection #okvotes #okpol #okgov #okgop

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका एक हजार १२४ जना निर्वाचन प्रहरीलाई बिहीबार सम्मानपूर्वक बिदाइ गरिएको हो ।
#onlinekhabar #okelection #electionpolice
https://t.co/cE0rczf8lj
प्रतिनिधि सभामा सम्भावित नयाँ समीकरण,
रास्वपा दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा
#RSP #onlinekhabar #NepalElection2082 #onlinekhabar #okElection #ResultWithOK
https://t.co/t3QCAjT5V6
दुई तिहाइका लागि १८४ सिट चाहिन्छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले अब समानुपातिकमा करिब ५७ सिट पाउने देखिन्छ । यो जोड्दा १८२ सिट हुन्छ । दुई तिहाइ पुग्न दुई सिट मात्र अभाव हुने देखिन्छ । #onlinekhabar #NepalElection2082 #onlinekhabar #okElection #ResultWithOK
https://t.co/XLpOflIMNa
समानुपातिक मतगणना अन्तिम चरणमा, इलाम-१ र गोरखा-१ को गणना जारी
#onlinekhabar #nepalelection #okelection
https://t.co/i7KwhMZxld
२०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको भक्तपुर–१ रास्वपाका रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।
#onlinekhabar #nepalelection #okelection
https://t.co/PotmefGpOI
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको मत कति ?
#onlinekhabar #nepalelection #okelection
https://t.co/MRWX1TZP98
साँझ ९ बजेसम्म एक करोड छ लाख गणना, रास्वपाले पायो ५० लाख ९२ हजार मत
#onlinekhabar #okelection #election2082
https://t.co/32LFz8ei7P
जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
#onlinekhabar #Sarlahi #okelection
https://t.co/wdTrA5DBUx
पौडेल रूपन्देही-२ मा उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुलभ खरेलसँग पराजित भएका थिए ।
#onlinekhabar #BishnuPaudel #okelection
https://t.co/fQGNOMNrGT
विदेशमन्त्री दरले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
#onlinekhabar #NepalPakistan #okelection
https://t.co/nowwRsgbHe

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दलले कति सिट थपे ?
#onlinekhabar #election2082 #okelection #ResultWithOK
https://t.co/tzwl0hSF5z
नेपालको चुनावी इतिहासमा यसपटकको जनमतले परम्परागत भाष्यहरूलाई पूर्ण रूपमा भत्काइदिएको छ।
#onlinekhabar #election2082 #okelection
https://t.co/Hb7wcBULBt
अपडेट : समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
#onlinekhabar #nepalelection #okelection
https://t.co/wgudQd72wj
सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो ।
#onlinekhabar #election2082 #okelection
https://t.co/jRdhK6sjcC
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा नै आठ हजार भन्दा बढी मत बदर भएको छ ।
#onlinekhabar #okelection
https://t.co/O07lqK7jCD
निर्वाचनमा पूर्व उपप्रधानमन्त्री पूर्वमुख्यमन्त्रीसम्म र अन्य केही चर्चा कमाएका नेताको जमानत जफत भएको छ ।
#onlinekhabar #election2082 #okelection
https://t.co/scixJjvVMe
श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् ।
#onlinekhabar #okelection #niskalrai
https://t.co/SRI1CgYiKB
यहाँ नेपाली कांग्रेसका जयपति रोकायाले ८ हजार ७९७ मतसहित विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ७ हजार २४३ मत ल्याउँदै दोस्रो भएका थिए ।
#onlinekhabar #okelection
https://t.co/ViW4awkpC1
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



