Top Tweets for #onssu
कसैले चकलेट दिएपो चकलेट डे मनाउनु ।।
कसैले दिदैन बरु आफै दिनु पर्छ के
चकलेट डे मनाउनु र खै।।।
#onssu
भोलि देखि सुरु हुन गैइ रहेको
7 दिने नेपाली हरुको माहान चाड सबै
नेपाली हरुलाई अगृम सुभकामना
#onssu
भेडा पाल्न को लागि सबै भन्दा उतम देश कुन हो भन्दै एउटा ले प्रस्न गरेछ अनि अर्को ले
उतर देछ ।।
नेपाल 😁😁😁
#onssu
अब नेता हरुले जनता लाई मात्र हैन जनता हरुले पनि नेता हरुका लागि बन्द गर्न पाउनु पर्छ ।।
।। जस्तो नेताले जनता लाई गरेका छ्न तेस्तै जनता हरुले पनि गर्न पाये भने।। अनि मात्र थाहा पाउथे यिनी हरुले बन्द हुनुको पीडा कस्तो हुन्छ भन्ने
#Onssu
पोहोर शिव रात्रि मा खाको गाजा
अहिले लाग्दै रैछ प्रचण्ड र नेपाल लाई अहिले😁😁
#onssu
सुन्दा र पढदा अचम्म लाग्न सक्छ तर
म सग कोहि बोल्दैनन यो twitter मा 😂
#onssu
गोलि सङग खेल्ने मान्छे लाई जुत्ता ले हानेर जुत्ताकै अपमान गरेछ्न है आज त 😂😁😂
#onssu
महिना मा एक पटक मात्र नुहाउने छोरी
बुहारी भए पछि दिनकै नुहाउ पर्दा दुख मान्छिन येस्तो जाडाेमा 😂😂😂
#onssu
अरु देशको प्रधानमन्त्री अरु देशको तुलनामा आफ्नु देश कसेरी राम्रो बनाउनु भनेर सोच्छ्न हाम्रो देशको भने tiktok कसेरी राम्रो बनाउनु भनेर सोच्छ्न अनि काहा बाट बिकर्सित हुन्छ नेपाल 😂😂
#Onssu
यदि राजतन्त्र आयो भने
राजा चै गौतम हरुलाई नै बनाउनु पर्छ है
जस्तै कि:पुन्य गौतम केही गर्छ्न के गौतम हरुले अरुको खासै आस लाग्दैन मलाई 😁😁
#onssu
मङ्सिर त येसै जान लागि सक्यो
अब मलाई माघ को आस छ तेस्मा पनि भएन भने चै
म घर बाट नै हिन्दिन😭😭
#onssu😆
म जन्मे देखि बर्ष पछि देखिरा छु तुलसिको बिहे आफ नु भने एक पटक पनि हुन सक्या छैन bihe😭😭😭
#onssu
प्रेम त हामी दुई मा नै थियो
अब बिहे गरुम ल भन्या
गोत्र मा आएर अडकि दियो एउटै गोत्र परेछ हामी दुई जना कै😭😭
#Onssu
Tik tok खोल्यो
Engagement को video र बिहेको video
facebook खोल्यो फोटो
Instagram खोल्यो फोटो र video
twitter खोल्यो फोटो हैन गर्न चै के खोजेका यिनिहरुले
सुख देखाका हुन कि दुख मैले त बुझ्नै सकिन भन्या😂😂
#onssu
आफ्ना मान्छे कोहि घरमा आये भने
नानी कति पढ्दै छिन भनेर सोध्न जरुरी छ र भन्या जती बढेनी के मतलब तिनी हरुलाई 🙄🙄😡
#Onssu
लभ पर्दैन पर्दैन परे पछि फेरि 20 जाना सग एकै चोटि पर्छ
के यो मङ्सिर कै करामत हो त ?😂😂
#Onssu
ईगेज्मेन्ट गर कि बिहे गर जे सुकै गर
तर फोटो र भिडियो चै न हालि देउ न कसैले पनि तिमी हरु को बिहे भको देख्दा हामी जस्तो न हुने हरुलाई त रुन मन लाग्छ रुन कति रुको पनि छु म त झन 😭😭
#onssu
कोरोना निको पार्न बेसार र पानी खाको
कोरोना त निको भयो
फेरि जन्डिस लागेछ 😭😁
#Onssu
घरमा पढ्न थाल हैन भने यहि मङ्सिर मै तेरो एउटा केटा हेरेर बिहे गर्दिन्छु भन्दै हुनुहुथो बिहान अनि मैले चटपटे बेच्ने आन्टि लाई सबै कितब दिएर आए ।।
अब किताबको के काम बिहे गर्दिने भएसी भको ।। झन्डै मारेनन 😭😭
#onssu
Last Seen Hashtags on Sotwe
candid((((*))))* filter:videos
Seen from Spain
nolimit
Seen from Poland
RandomChat(**)+filter:videos
Seen from Germany
shemalebogor
nevşehirtravesti
Seen from Turkey
dynamicmethods
Seen from United States
นวดนครสวรรค์
Seen from Thailand
conflict_between_armenia_azerbaijan
Seen from United States
rebeu
Seen from France
chav #slut
Seen from United Kingdom
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



