Top Tweets for #peacesecuritycommitment
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीले आज कैलाली र कन्चनपुरमा बसोबास गर्ने समुदाय विपद स्वयं सेवक र बिपद सुचकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । #APFNepal #peacesecuritycommitment #Armedpoliceforce #सशस्त्रप्रहरीबल

काठमाडौको टोखा चण्डेश्वरी अस्पतालको प्राङ्गणमा नं. १८ बाघभैरव गण काठमाडौले सरोकाला निकायको सहभागितामा विपद् व्यवस्थापन पूर्व तयारी अन्तर्गत "सडक दुर्घटना(Road Traffic Accident) व्यवस्थापन" सम्बन्धी सिमुलेशन अभ्यास संचालन गरेको छ ।#APFNepal #peacesecuritycommitment #apf

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ र सर्लाही जिल्लाको बागमती नगरपालिका–११ नुनथर स्थित बागमती नदिमा असार ५ गते जल उत्पन्न विपद् उद्धार सिमुलेशन अभ्यास सम्पन्न भएको छ । #APFNepal #peacesecuritycommitment #Armedpoliceforce #सशस्त्रप्रहरीबल #securityforcenepal #DisasterManagement

सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीद्वारा स. प्र. वल, नेपाल, बिपद ब्यवस्थापन बेस बुडर, डोटीको समुद्घाटन । #APFNepal #peacesecuritycommitment #Armedpoliceforce #सशस्त्रप्रहरीबल #securityforcenepal #InternalSecurity #apf

असार ४ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिले बगाएर बिच ढुङ्गामा अड्कीएका व्यक्तिको बीओपी तातोपानीले सकुशल उद्धार गरेको छ । #APFNepal #peacesecuritycommitment #Armedpoliceforce #सशस्त्रप्रहरीबल #securityforcenepal #rescue #apfdeepdiving

नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत कार्यालयहरु निरीक्षणका क्रममा पर्वत जिल्लाको कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारका सदस्यहरुसँग भेटघाट गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल । #APFNepal #peacesecuritycommitment #ArmedPoliceForce #सशस्त्रप्रहरीबल

Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
240.4M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.5M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.8M followers

KATY PERRY 
@katyperry
87.4M followers

Taylor Swift 
@taylorswift13
81.2M followers

Lady Gaga 
@ladygaga
72.7M followers

Kim Kardashian 
@kimkardashian
69.6M followers

Virat Kohli 
@imvkohli
69.4M followers

YouTube 
@youtube
68.6M followers

Bill Gates 
@billgates
63.7M followers

The Ellen Show
@theellenshow
62.5M followers

Neymar Jr 
@neymarjr
62.1M followers

CNN 
@cnn
61.9M followers

X 
@x
60.8M followers

Selena Gomez 
@selenagomez
60.5M followers




















